• Fri. Oct 18th, 2024

खेलकुद

Local Sports News

  • Home
  • नेपाल पुलिस मेयर्स कपको फाइनलमा

नेपाल पुलिस मेयर्स कपको फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो अन्तिम लिग खेलमा काठमाडौं मेयर ११ लाई १०३ रनको फराकिलो…

आर्मीको जित

काठमाडौं । मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट…

म्यान्चेस्टर सिटी र लिभरपुलको पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको…

इन्टर ६ अंकले अगाडि

मिलान — एलेक्स सान्चेजको दुई गोलमा इन्टर मिलानले इटालीको सिरी ए मा बिहीबार पार्मालाई २–१ ले हराएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ ।…

पाकिस्तानको लिगमा अनुबन्ध खेलाडी भन्छन्– उत्साहित छौँ

काठमाडौं । नेपाली महिला फुटबल खेलाडी पछिल्लो समय अन्तर्राष्ट्रि मैदानमा आफ्नो प्रतिभा देखाउन सक्षम बन्दै छन् । भारतीय लिगमा नेपाली टोलीकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले यसको उदाहरण दिइसकेका…

काठमाडौं मेयर-११ को कप्तानी सन्दीपले गर्ने

मेयर कप–२०७७ मा काठमाडौं मेयर ११ को कप्तानी नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं मेयर- ११…

सेभियाविरुद्ध नाटकीय जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा

सेभियालाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त…

जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार छु : गेल

 विश्व टी-२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी-२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने…

नेपालले खेल्ने एकदिवसीय र टी-२० विश्वकप छनोटका सबै खेल अब प्रत्यक्ष प्रसारण हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२३ सम्मका एकदिवसीय र टी-२० विश्वकपको छनोट चरणका सबै खेल इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गर्ने भएपछि ८० वटा एसोसिएट देशका क्रिकेटप्रेमीमा उत्साह छाएको छ।  आइसिसीले इभेन्ट…

अन्तर्राष्ट्रिय रङ्गशाला नबन्ने पक्का

नाममा विवाद भएपछि झापाको कमल गाउँपालिकामा बन्ने भनिएको अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला नबन्ने भएको छ । झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीले भोगचलन गरेको स्थानमा सरकारले निर्माण अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाउने…