• Mon. Jul 7th, 2025

समाचार

Local News from Jhapa Nepal

  • Home
  • सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा…

अबैध उत्खनन् रोक्न माग राख्दै केराबारी गाउँपालिका घेराउ

मोरङको केराबारी गाउँपालिकामा भित्र रहेको खोलाबाट अबैध उत्खनन् रोक्न माग राख्दै स्थानियले गाउँपालिका घेराउ गरेका छन । गाउँपालिकाकाे ८ नम्बर वडामा रहेकाे खदम खाेला भइरहकाे अबैध उत्खननले साेहि वडामा रहकाेआमजुङी…

सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय

सप्तरी – सप्तरीमा १३ वर्षीया बालिका बलात्कार गर्ने एक जनालाई १८ वर्ष कैद सजाय तोकिएको छ । २०७६ साल भदौ १२ गते चिनजानकै बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजविराज नगरपालिका…

स्वास्थ्यचौकी पुनर्निमाणका लागि भारतले दियो ५३ करोड सहयोग

काठमाडौं : धादिङ र सिन्धुपाल्चोक जिल्लामा २५ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड आर्थिक सहयोग प्रदान गरेको छ।  नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा…

सुर्खेतमा बर्डफ्लु देखिएपछि ब्रोइलरको मासुमा रोक

सुर्खेत । सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने ब्रोइलर मासुमा रोक लगाइएको छ । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइ मार्ग हुँदै आयात हुने ब्रोइलरको मासु यही फागुन २०…

राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ -प्रचण्ड

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय…

भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी…

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको…

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयन

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने…

भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम

‘घर दैलोमै स्थानीय सरकार-गर्छौ हामी स्वास्थ्य उपचार’ – भन्ने नाराका साथ भद्रपुर नगरपालिका वडा नम्बर ७ ले स्वास्थ्य उपचारका लागि घरदैलो कार्यक्रम सुरु गरेको छ। नेपाल सरकारले, स्थानीय सरकार मार्फत…