• Mon. Jul 7th, 2025

समाचार

Local News from Jhapa Nepal

  • Home
  • रिहाइलगत्तै विप्लवलाई भेट्न पुगे धर्मेन्द्र बाँस्तोला

रिहाइलगत्तै विप्लवलाई भेट्न पुगे धर्मेन्द्र बाँस्तोला

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार काभ्रेबाट रिहा भएका छन् । रिहा भएलगत्तै उनी पार्टी महासचिव विप्लवलाई भेट्न पुगेका छन् । आज बिहान मात्रै विप्लव काठमाडौं…

काठमाडौं आउँदै गरेका विप्लव प्रधानमन्त्रीसंग छलफल गर्न बालुवाटार जाँदै

राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रमबाट सार्वजनिक हुन लागेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री केपी ओली संग छलफल गर्न बालुवाटार जाँदै हुनुहुन्छ । बिहान पूर्वी नवलपरासीबाट काठमाडौंका लागि…

प्रहरीको स्कर्टिङसहित काठमाडौं आउँदै ‘विप्लव’

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वी नवलपरासीबाट काठमाडौंका लागि बिदा भएका छन । आज दिउँसो २ बजे राष्ट्रिय सहभागृहमा हुने विशेष समारोहमा उपस्थित हुन विप्लव काठमाडौं…

फेवातालमा डोजर : न अध्ययन छ, न बजेट

पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना…

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ । कतिपयले जनतालाई अगाडि राखेर अन्तिम…

तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव, ‘एकीकृत जनक्रान्ति’ मा के के भयो, कतिको गयो ज्यान?

माओवादीबाट छुट्टिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरी भूमिगत भएका सो पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) तीन वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुने भएका छन्। एकीकृत जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी…

सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक : गृहमन्त्री

काठमाडौँ : गृहमन्त्री तथा सरकारद्वारा गठित वार्ता समितिका संयोजक रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको पहिलो दिनको औपचारिक वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् । पहिलो दिनको वार्तामा सैद्धान्तिक…

१ अर्ब रुपैयाँको प्रलोभन आएको वन तथा वातावरणमन्त्रीको खुलासा

वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन…

सरकारले विप्लव समूहसँग वार्ता गर्ने, कांग्रेस र दाहाल–माधव समूहको प्रतिक्रिया

सत्तारुढ दलको दाहाल–माधव समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समूहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।विप्लब नेतृत्वको विद्रोही समूहसँग वार्ता…

नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपा प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–माधव समूहले दर्ता गर्ने जानकारी…