काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, तीनको मृत्यु
झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी…
युरेनियमसहित चारजना पक्राउ
साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४०…
क्याम्पसले आवेदन फारम भर्न नदिएपछि विद्यार्थी अदालतमा
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसले आवेदन फारम भर्न नदिएपछि एकजना विद्यार्थी परमादेश माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । क्याम्पसले आवेदन फारम भर्न नदिएपछि मोरङको रङ्गेली नगरपालिका–३ का १८ वर्षीय…
काम लगाई दिन्छु भन्दै २ जना महिलालाई बेचविखन गर्न खोज्ने पक्राउ
मोरङमा मानव बेचविखनमा संलग्न दुई जना पक्राउ परेका छन् । मानव बेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने…
एमालेमा शक्तिशाली बन्दै अध्यक्ष ओली
एमाले ब्युँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली…
माओवादी केन्द्रका पाँच मन्त्रीलाई फर्काउन प्रचण्डद्वारा पहल, कोही पनि नआउने जवाफ
माओवादी केन्द्रका पाँच नेताहरु यतिबेला सरकारमा छन् । उनीहरुमध्ये तीन प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभाका सांसद हुन् । एकजना सांसद छैनन् । सबैलाई फर्काउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा…
भागरथी हत्या आरोपितलाई सुधारगृह पठाउन आदेश
किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७…
एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरूद्ध लड्ने मनस्थितिमा नेपाल समूह
सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ। नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले सेतोपाटीसँग कुरा…
प्रचण्ड-माधव समूहको बैठक सुरु : एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बोलाए के गर्ने?
काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को…
माधव नेपाल समूह जुट्यो छुट्टै छलफलमा
सर्वोच्च अदालतको हिजोको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अप्ठ्यारोमा परेका माधवकुमार नेपाल समूह छलफलमा जुटेको छ । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित एक…