• Sun. Dec 22nd, 2024

होमपेज

Nepali news from JHAPA.

Saptahik samachar

  • Home
  • मेची अस्पतालमा सेवा विस्तार

मेची अस्पतालमा सेवा विस्तार

कोरोना भाइरसको त्रासपछि बिरामीको सेवासुविधालाई मध्यनजर मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाई (हाई डिपेन्डेन्सी युनिट) को सेवा विस्तार गरेको छ । यसअघि बिरामीका लागि राखिएको जर्नल बेडलाई परिवर्तन गरी…

रगतको अभाव टार्न रक्तदान

झापामा भइरहेको रगतको अभाव टार्न आज आइतबार भद्रपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र साना हातहरु नेपालको आयोजनामा भद्रपुर नगरपालिका परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको…

झापाका उत्कृष्ट उपशाखामा भद्रपुर र लखनपुर रेडक्रस

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४७औं जिल्ला सभा सम्पन्न भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्य र रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा जिल्ला सभा…

मालपोत र नापीमा मन्त्रीको अनुगमन : कर्मचारीले होइन, बिचौलियाले पल्टाएको भेटियो ‘ढडा’

मालपोत कार्यालय र नापी कार्यालय मोरङमा सेवा प्रवाह प्रभावकारी नभएको र व्यापाक भ्रष्टचार बढेको जनगुनासो आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले छड्के अनुगमन गरेकी छिन्…

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए…

आजैदेखि बढ्यो बिरामी जाँच्दा डाक्टरले लिने शुल्क : १० वर्ष अनुभव भएका डाक्टरहरूले जाँचेको शुल्क ८ सय २५ रुपैयाँ

आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी…

झापाको जलथलमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस…

आगामी चुनावमा हेलिकप्टर चार्टर्ड गर्न पाइने आयोगको व्यवस्था

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता निर्माण गरेको छ। आयोगले अन्तिम रुप दिएको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने ब्यबस्था गरेको…

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।…

सभामुखका वकिलले न्यायाधीशहरुलाई भनेः निर्दोष संसदलाई सजाय दिइयो

सभामुख अग्निप्रसाद सापकोटाका अधिवक्ताहरुले निर्दोष संसद् (प्रतिनिधिसभा)लाई विघटन गरेर प्रधानमन्त्रीले सजाय दिइएको बताएका छन्। बिहीबार संवैधानिक इजलासमा सभामुख सापकोटाको तर्फबाट बहस गरेका तीन अधिवक्ताले संसद् विघटन हुनै नसक्ने बताएका हुन्।…