ओलम्पिक खेल 2020को आज औपचारिक उद्घाटन
भद्रपुर ८ साउन। साप्ताहिक समाचारदाता। ओलम्पिक 2020 अर्थात् ओलम्पिकको ३२ औं संस्कण आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । अघिल्लो वर्ष नै सम्पन्न हुनुपर्ने यो खेलकुद महामेला कोरोना महामारीका कारण १…
वरूण साप्ताहिक १५ वर्षमा प्रवेश
भद्रपुर ७,साउन। साप्ताहिक समाचारदाता /झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको…
भद्रपुरमा ९ महिला सहित ७९जनाले गरे रक्तदान
भद्रपुर ६, साउन /साप्ताहिक समाचारदाता /भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ । रोटरी क्लव अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी – भद्रपुर उपशाखा, रोट्रयाक क्लव…
बक्सिङ खेलाडी राईलाई भद्रपुरबाट शुभकामना सहित बिदाइ
भद्रपुर ६,साउन /साप्ताहिक समाचारदाता /एशिएन युथ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडी नरिका राईलाई भद्रपुरबाट बिदाइ गरिएको छ। दुवईमा आगामी अगस्त १७ देखि २० तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुने खेलाडी…
अघिल्लो सरकारद्वारा नियुक्त११राजदूतको नियुक्ति खारेज
भद्रपुर ४,साउन /साप्ताहिक समाचारदाता /मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गरेको छ। संसदीय सुनुवाइ विनै राजदूतमा नियुक्त गरिएकाले…
साउन६ गते सार्वजनिक बिदा
भद्रपुर ४,साउन /साप्ताहिक समाचारदाता /सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री…
नेपालमै क्यान्सर रोगको औषधि उत्पादन
नेपालमै क्यान्सर रोगको औषधी उत्पादन शुरु भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले उत्पादन गरेको ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश…
संक्रमण बढेपछि बुद्ध शान्तिमा एक हप्ता सील
भद्रपुर ४,साउन ।साप्ताहिक समाचारदाता / झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ।मंगलवार राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने…
मोदी-देउवा टेलिफोन वार्ता, रोकिएको खोप चाँडै दिन भारत प्रतिबद्ध
भद्रपुर ४, साउन /साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो…
एमाले नेपाल पक्षका १५सांसदले संसद छोडे
भद्रपुर ३,साउन /साप्ताहिक समाचारदाता /संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै गर्दा नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरुले तटस्थ बस्ने निर्णय गरेका छन् । एमालेको विवाद समाधानका लागि…