• Sun. Sep 8th, 2024

होमपेज

Nepali news from JHAPA.

Saptahik samachar

  • Home
  • भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए…

आजैदेखि बढ्यो बिरामी जाँच्दा डाक्टरले लिने शुल्क : १० वर्ष अनुभव भएका डाक्टरहरूले जाँचेको शुल्क ८ सय २५ रुपैयाँ

आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी…

झापाको जलथलमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा , फागुन ३ । आज दिउँसो जंगली हात्तीको आक्रमणबाट झापाको जलथल जंगलमा एक महिलाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका २ कमलधाप बस्ने ५० वर्षिया सीता दाहाल साथीहरुसंग जंगलमा घाँस…

आगामी चुनावमा हेलिकप्टर चार्टर्ड गर्न पाइने आयोगको व्यवस्था

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता निर्माण गरेको छ। आयोगले अन्तिम रुप दिएको आचारसंहितामा निर्वाचन प्रचारप्रसारका लागि हेलिकप्टर चार्टर्डको सुविधा लिन पाइने ब्यबस्था गरेको…

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुईजना सशस्त्र प्रहरी घाइते

३० माघ, वीरगञ्ज । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।…

सभामुखका वकिलले न्यायाधीशहरुलाई भनेः निर्दोष संसदलाई सजाय दिइयो

सभामुख अग्निप्रसाद सापकोटाका अधिवक्ताहरुले निर्दोष संसद् (प्रतिनिधिसभा)लाई विघटन गरेर प्रधानमन्त्रीले सजाय दिइएको बताएका छन्। बिहीबार संवैधानिक इजलासमा सभामुख सापकोटाको तर्फबाट बहस गरेका तीन अधिवक्ताले संसद् विघटन हुनै नसक्ने बताएका हुन्।…

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चतराको कोशी पुल

पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । साथै स्थानीयवासीका लागि वनभोज खाने एक आकर्षक…

सबै प्रदेशका मन्त्रीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी फिर्ता ल्याइँदै, नेताहरूको अगुवा-पछुवामा खटिएका पनि खोसिए

सात वटै प्रदेशका प्रदेश मन्त्रीहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरूलाई फिर्ता बोलाउन थालिएको छ। मन्त्रीहरूलाई बडिगार्ड तथा अगुवा-पछुवा गाडीमा दिँदै आएको सुरक्षाबाट सशस्त्र प्रहरी हटाउन थालिएको हो। यसक्रममा बिहीबार २ नम्बर…

संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट…

निर्वाचन आयोगलाई नेकपाका दुबै पक्षको दबाब

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुबै घटकले पार्टीको आधिकारिकता आफूले पाउनु पर्ने दबाब निर्वाचन आयोगमा बढाएका छन्। पछिल्ला दुई हप्तामा दुबै घटकका शीर्ष नेताहरू आयोगमा पुगेर प्रत्यक्ष/परोक्ष रूपमा त्यस्तो दबाब बढाएका हुन्। माघ २० गते आफ्नो…