• Sun. Dec 22nd, 2024

होमपेज

Nepali news from JHAPA.

Saptahik samachar

  • Home
  • भद्रपुरमा मास्क बैंक

भद्रपुरमा मास्क बैंक

अम्विका भण्डारी /Shilapatra भद्रपुर २९ साउन /सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पुर्‍याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ ।…

किड्नी फेल भएका झापाका दुई शिक्षक कानुनी अड्चनका कारण भारत जान बाध्य

साप्ताहिक समाचारदाता /भद्रपुर २८ साउन /झापा भद्रपुरका पुराना दुई शिक्षक दुवै मृगौला(Kidney)फेल भएर प्रत्यारोपण (Transplant) गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ।हाल उहाँहरू मृगौला डाइलोसिस गराउँदै संघर्षपूर्ण जीवन व्यतीत गरिरहनु भएको छ। दुवै…

अन्तर्राष्ट्रिय युवा दिवसमा वृक्षारोपण

भद्रपुर २८ साउन /अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज मेची वहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल, मेची वहुमुखी क्याम्पसको सहकार्यमा वृक्षारोपण…

रेडक्रस भद्रपुर उपशाखाद्वारा मास्क वैंक कार्यक्रम सञ्चालन

भद्रपुर २७ साउन /नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले मास्क वैंक कार्यक्रम सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन २३ देखि २९ गतेसम्मको नेपाल मास्क अभियानलाई सफल बनाउन भद्रपुर उपशाखाले…

उज्यालो नायक घिसिङको पुनरागमन

काठमाडौं समाचारदाता /साउन २६/उज्यालो नायक कुलमान घिसिङको विद्युत प्राधिकरणमा पुनरागमन भएको छ।नवनियुक्त कार्यकारी निर्देशक (सीईओ) कुलमान घिसिङले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको…

एमाले नेता भट्टराईलाई मातृ शोक

भद्रपुर २३ साउन /एमाले नेता तथा प्रतिनिधिसभाका सदस्य सांसद योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार आज साँझ ५ बजेर २० मिनेटका मृत्यु भएको…

नेपाली मुलकी फूटवलर अस्मिता बेलायती क्लवमा अनुबन्ध

काठमाडौं समाचारदाता । बेलायती क्लव टोटनह्याम हटस्पर्सले नेपाली मुलकी इङ्लिस खेलाडी अस्मिता आले मगरलाई अनुबन्ध गरेको छ । यसअघि इंङ्लिस क्लव एस्टन भिल्लामा रहेकी आले मगरलाई टोटनह्यामले २ वर्षका लागि…

कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

काठमाडौं समाचारदाता /कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले…

कारितासद्वारा भद्रपुर नगरपालिकालाई आइसोलेसन किट प्रदान

भद्रपुर, २१ साउन /कारितास नेपालले भद्रपुर नगरपालिकालाई १सय ५० पोका आइसोलेसन किट उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई कारितास नेपाल दमकका क्षेत्रीय प्रवन्धक देवेन्द्र पोखरेलले भद्रपुर नगरपालिकामा आज आयोजित…

देवत्वकरण नगरौं /अति भक्ति विवर्जेयत

गोपाल गिरी – – – – – कुलमान घिसिङ काविल व्यक्ति हुनुहुन्छ। यसमा शंका छैन। विद्युत प्राधिकरणमा रहँदा उहाँले गरेको कामको प्रशंसा काफी रूपमा उठान भएको छ। त्यसको तारिफ गर्ने…