• Sun. Sep 8th, 2024

होमपेज

Nepali news from JHAPA.

Saptahik samachar

  • Home
  • अघिल्लो सरकारद्वारा नियुक्त११राजदूतको नियुक्ति खारेज

अघिल्लो सरकारद्वारा नियुक्त११राजदूतको नियुक्ति खारेज

भद्रपुर ४,साउन /साप्ताहिक समाचारदाता /मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गरेको छ। संसदीय सुनुवाइ विनै राजदूतमा नियुक्त गरिएकाले…

साउन६ गते सार्वजनिक बिदा

भद्रपुर ४,साउन /साप्ताहिक समाचारदाता /सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम धर्मावलम्बीको चाड बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको कानुनमन्त्री…

नेपालमै क्यान्सर रोगको औषधि उत्पादन

नेपालमै क्यान्सर रोगको औषधी उत्पादन शुरु भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिजिगले उत्पादन गरेको ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिहरूको अनावरण गरेको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश…

संक्रमण बढेपछि बुद्ध शान्तिमा एक हप्ता सील

भद्रपुर ४,साउन ।साप्ताहिक समाचारदाता / झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ।मंगलवार राति १२ बजेदेखि साउन ११ गते सोमबार राति १२ बजेसम्मका लागि बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने…

मोदी-देउवा टेलिफोन वार्ता, रोकिएको खोप चाँडै दिन भारत प्रतिबद्ध

भद्रपुर ४, साउन /साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको थियो…

एमाले नेपाल पक्षका १५सांसदले संसद छोडे

भद्रपुर ३,साउन /साप्ताहिक समाचारदाता /संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै गर्दा नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरुले तटस्थ बस्ने निर्णय गरेका छन् । एमालेको विवाद समाधानका लागि…

सांसद रावलद्वारा राजीनामा, नेता नेपालसँग असन्तुष्ट

भद्रपुर ३,असार /साप्ताहिक समाचारदाता /नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उहाँले पदबाटै राजीनामा दिने घोषणा गर्नुभएको हो ।  …

भद्रपुरका अर्पण शर्माको अर्को विश्व कीर्तिमान, गिनिज बुक रेकर्डको तयारी

भद्रपुर, ३ साउन /साप्ताहिक समाचारदाता । झापा,भद्रपुरका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान स्थापित गर्नुभएको छ ।‘मेमोरी किङ’ उपनामले परिचित उहाँले वि.सं. २०७२ सालमा एक मिनेटमा ४२…

शिक्षकहरूको निवृत्तिभरण अधिकार-पत्र अव जिल्लाबाटै

भद्रपुर २,साउन /साप्ताहिक समाचारदाता /शिक्षकहरूको पेन्सन लगायत सुविधा हेर्ने राष्ट्रिय किताबखानाले दिदै आएको सेवा अव जिल्ला जिल्लाबाटै पाइने भएको छ। शिक्षकहरूको निवृत्तभरण अधिकारपत्र लगायत निजले पाउने अन्य सेवा सुविधा साउन…

बजेट परिमार्जनको संकेत :कर्मचारीको तलव मासिक ४हजार हुने।

साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ। अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गर्नुभएको हो। अर्थमन्त्रीको…