सहारा साकोसद्वारा भत्ता वितरण
भद्रपुर २३असौज/सहारा बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल शेयर सदस्य तथा जेष्ठ नागरिकलाई भत्ता वितरण गरेको छ। प्रत्येक बर्ष झैं सो साकोसको चन्द्रगढी सेवा केन्द्रले आज एक…
रक्तदान जीवन दान
कोरोना महामारी, खोप कार्यक्रम र संक्रमण त्रासकै कारण अझै पनि नियमित रक्तदानका कार्यक्रम हुन सकेको छैन । फलतः रगतको अभावमा थुप्रै विरामीहरु भौतारिरहनु परिरहेको छ भने रक्तसञ्चार सेवा केन्द्रहरुले रक्तदानका…
चन्द्रगढी विमानस्थलमा ह्वीलचेयरको दुरुपयोगः फोहोर उठाउन प्रयोग
भद्रपुर १४असौज / भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा राखिएका ह्विलचेयर फोहोरमैला उठाउने साधनको रुपमा प्रयोग भइरहेको छ। विमानस्थलमा अपाङ्ग, अशक्त र बिरामी हवाई यात्रुको सुविधाका लागि राखिएको ह्विलचेयर दुरुपयोग भइरहेको खुलासा भएको…
सरकारको निर्णय झापामा कार्यान्वयन भएन:सीमा नाका बन्द यथावत
भद्रपुर ११, असोज/ सरकारले निर्णय गरे अनुसार झापामा सीमा नाका खुला भएन। कोरोनाका कारण बन्द गरिएका सवै सीमा नाका खुला गर्ने निर्णय भए पनि झापामा सो निर्णय लागू नहुँदा जनअन्योल…
बालिका कुटपिट गर्नेलाई कार्वाही भएन-नगर प्रमुख
साप्ताहिक समाचारदाता – – – – – – – – – – भद्रपुर ९ असोज /’झापाको भद्रपुरमा एघार वर्षीय वालिकालाई बाँधेर कुटपिट भएको घटनाको उजुरी उपर प्रशासन गम्भीर भएन ।…
जर्मन नागरिक काठमाडौंमा मृत फेला
काठमाडौँ ८,असोज / राजधानी शहर काठमाडौँको ठमेलस्थित एक होटेलमा जर्मन नागरिक मृत भेटिएका छन् । ठमेलस्थित बिहानी होटेलको कोठामा बिहीबार राति जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएको काठमाडौं प्रहरी…