• Tue. Sep 17th, 2024

होमपेज

Nepali news from JHAPA.

Saptahik samachar

  • Home
  • ऋणी सदस्यको निधन पश्चात स्वर्गद्वारी सहकारी ले गर्यो ऋण मिनाहा

ऋणी सदस्यको निधन पश्चात स्वर्गद्वारी सहकारी ले गर्यो ऋण मिनाहा

भद्रपुर २२,वैशाख / ऋणी शेयर सदस्यको निधन भएपछि भद्रपुरको एक सहकारी संस्थाले निजले लिएको ऋण मिनाहा गर्दै जम्मा भएको बचत रकम परिवारका सदस्यलाई हस्तान्तरण गरेको छ। झापा भद्रपुर – ८…

बिर्तामोडमा ‘मिस नेपाल–२०२४’ को क्षेत्रीय अडिसन

भद्रपुर २२, वैशाख / शारीरिक सौन्दर्य र मानसिक विद्वता प्रदर्शन गर्ने चर्चित मञ्च ‘मिस नेपाल २०२४’ को क्षेत्रीय अडिसन पूर्वी भेगको मुख्य शहर बिर्तामोडमा बैशाख २३ गते हुने भएकाे छ।…

भद्रपुरका मेलमिलापकर्तालाई ६ दिने प्रशिक्षण प्रदान

भद्रपुर २१,वैशाख / मेलमिलापकर्ताहरूका लागि भद्रपुरमा सञ्चालित क्षमता अभिवृद्धि सम्वन्धी छ दिने प्रशिक्षण समापन भएको छ। भद्रपुर १० नम्बर वडा कार्यालयको सभा हलमा जारी प्रशिक्षण आज सम्पन्न भएको हो। भद्रपुर…

हात्ती पाइलेका रोगी भेटिने क्रम जारी

भद्रपुर २० बैशाख / हात्ती पाइले रोगको औषधि खुवाउन घरदैलो गर्ने क्रममा विहीबार भद्रपुरमा एक रोगी भेटिएको छ। भद्रपुर -९ हडिया चिया बगानमा कार्यरत १ जनामा हात्ती पाइलेका लक्षण पाइएको…

बालिका विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

भद्रपुर, २० वैशाख / सम्मान र पुरस्कार वितरण गर्दै झापा भद्रपुरको शारदा आधारभूत विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। २०१५ सालमा स्थापना भएर २०२८ सालसम्म हाईस्कूल संचालन भएको…

गुरूकुलको अध्यक्षमा शान्ता बराल चयन

भद्रपुर,१८ वैशाख । शान्ता भट्टराई बराल झापा भद्रपुर ६ मा रहेको श्रीकृष्ण द्वैपायन गुरुकुल वेद  विद्याश्रमको अध्यक्षमा चयन हुनुभएको छ। सोमवार भएको गुरूकुलको ७ औं अधिवेशन तथा २० औं साधारण…

मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम

भद्रपुर १६ वैशाख / झापाको भद्रपुरमा मेलमिलापकर्ताहरूका लागि क्षमता अभिवृद्धि सम्वन्धी छ दिने प्रशिक्षण शुरू भएको छ। भद्रपुर नगरपालिकाको न्यायिक समितिको आयोजनामा भद्रपुरको १० नम्बर वडा कार्यालयको सभा हलमा आजबाट…

दक्षिणाको रकम अपाङ्गता पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण

गोपाल गिरीबाट भद्रपुर १६, वैशाख / विवाहमा दक्षिणास्वरूप प्राप्त गरेको रकमलाई अन्यत्र खर्च नगरेर विवाहित एक दम्पतीले अपाङ्ग संघलाई प्रदान गरेका छन्।नव दम्पती राजन पोखरेल र देवी अधिकारीले झापा भद्रपुर-४…

चिया उद्योगी पराजुली सम्मानित

भद्रपुर १५,वैशाख / देशमा सवैभन्दा बढी चिया उत्पादन गर्ने झापा भद्रपुरको पराजुली टी इण्डष्ट्रिजका प्रोप्राइटर आदित्य पराजुली सम्मानित हुनुभएको छ।२८ औं राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास…

राजेश ढुंगानाको कविता संग्रह ‘मैले खोजेको देश’ काठमाडौँमा लोकार्पण

भद्रपुर,१५ वैशाख / झापाली कवि राजेश ढुंगानाको कवितासंग्रह ‘मैले खोजेको देश’ राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले सर्वनाम नाटकघरमा शुक्रबार आयोजित एक विशेष समारोहकाबीच उक्त कृतिको लोकार्पण…