‘ दल भन्दा माथि देश ‘
गोपाल गिरी पार्टीमा सबै मानिस खराब हुँदैनन्। तर संसदमा खराब प्रवृत्तिका मान्छेहरूको बाहुल्य रहँदा नै देशले गति लिन सकेन। विगतका संसदहरूमा पनि हरेक दलभित्रका असल पात्रहरू थिए, तर उनीहरूको आवाज…
गुरुकुलमा लागेको पुराणबाट झन्डै ४६ लाख बढी नगद संकलन
भद्रपुर ४ ,पुष / झापाको भद्रपुर वडा नम्बर ६ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा सञ्चालित पुराणमा ६१ लाख ५० हजार बढी रकम सङ्कलन भएको छ। गत मङ्सिर १८ गतेदेखि…
रक्सौल–काठमाण्डु रेल मार्गको डीपीआर तयार
भद्रपुर ३ पुष / बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ रेलवे मार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ । भारतीय रेलवेका अधिकारीहरूका अनुसार अन्तरदेशीय रक्सौल–काठमाण्डु रेल…
भद्रपुर जेसीजद्वारा जेसीज सप्ताह कार्यक्रम भव्य रूपमा सम्पन्न
भद्रपुर २,पुस / भद्रपुर जसीजको आयोजनामा सञ्चालित जेसीज सप्ताह–२०८२ अन्तर्गत विभिन्न सामाजिक, रचनात्मक तथा सचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भई हिजो साँझ समापन समारोह आयोजना गरिएको छ । भद्रपुर नगरपालिकाका नगरप्रमुख…
भद्रशीवा भगवती मन्दिरको कार्यसमिति सर्वसम्मत चयन: अध्यक्ष सुमिका दाहाल
भद्रपुर २७, मंसिर / भद्रशीवा भगवती मन्दिरको आज सम्पन्न २५ औं साधारण सभाले११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा सुमिका दाहाल खनाल चयन हुनुभएको छ। त्यसैगरी…
भद्रशिवा भगवती मन्दिरको २५औँ साधारण सभा सम्पन्न
भद्रपुर २७, मंसिर/ झापाको भद्रपुर नगरपालिका–८ मा अवस्थित भद्रशिवा भगवती मन्दिरको २५औँ साधारण सभा सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नगर…
भद्रपुरको वीरेन्द्र नमुना क्याम्पसको १७ औँ क्याम्पस सभा सम्पन्न
भद्रपुर २७, मंसिर / वीरेन्द्र नमुना क्याम्पसको १७ औँ क्याम्पस सभा आज सम्पन्न भएको छ।सभामा क्याम्पसका अक्षयदाताहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। क्याम्पसमा रू. २…
भद्रपुरको ईस्ट पोइन्टमा फुड फेस्टिवल
भद्रपुर २६ , मङ्सिर / झापाको भद्रपुर – ४ मा रहेको इस्ट पोइन्ट इंग्लिश स्कुलमा फुड फेस्टिवल सञ्चालन गरिएको छ। विद्यालयको संयोजनमा आज भएको फुड फेस्टिवलमा विद्यार्थीहरुद्वारा निर्मित विभिन्न प्रदर्शनीले…
सप्ताहव्यापी ब्रह्मबैवर्त महापुराणमा दाताहरु उत्साहित
भद्रपुर २५ , मङ्सिर / श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा जारी पुराणमा थप २ दाता परिवारले १ लाख बढी रकम सहयोग गरेका छन् । श्री कृष्ण द्वैपायन गुरुकुल…
लायन्स क्लब अफ भद्रपुरद्वारा अपाङ्ग संघलाई सिरक हस्तान्तरण
भद्रपुर २४ , मंसिर / लायन्स क्लब अफ भद्रपुरले सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग संघ भद्रपुरका पदाधिकारीहरूलाई सिरक हस्तान्तरण गरेको छ। लायन्स क्लब अफ भद्रपुरकी अध्यक्ष उर्मिला गौतमको अध्यक्षतामा तथा प्रथम…
