• Tue. Sep 17th, 2024

Saptahik Samachar

  • Home
  • एमाले नेपाल पक्षका १५सांसदले संसद छोडे

एमाले नेपाल पक्षका १५सांसदले संसद छोडे

भद्रपुर ३,साउन /साप्ताहिक समाचारदाता /संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै गर्दा नेकपा एमालेको माधव नेपाल पक्षका १५ सांसदहरुले तटस्थ बस्ने निर्णय गरेका छन् । एमालेको विवाद समाधानका लागि…

सांसद रावलद्वारा राजीनामा, नेता नेपालसँग असन्तुष्ट

भद्रपुर ३,असार /साप्ताहिक समाचारदाता /नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उहाँले पदबाटै राजीनामा दिने घोषणा गर्नुभएको हो ।  …

भद्रपुरका अर्पण शर्माको अर्को विश्व कीर्तिमान, गिनिज बुक रेकर्डको तयारी

भद्रपुर, ३ साउन /साप्ताहिक समाचारदाता । झापा,भद्रपुरका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान स्थापित गर्नुभएको छ ।‘मेमोरी किङ’ उपनामले परिचित उहाँले वि.सं. २०७२ सालमा एक मिनेटमा ४२…

शिक्षकहरूको निवृत्तिभरण अधिकार-पत्र अव जिल्लाबाटै

भद्रपुर २,साउन /साप्ताहिक समाचारदाता /शिक्षकहरूको पेन्सन लगायत सुविधा हेर्ने राष्ट्रिय किताबखानाले दिदै आएको सेवा अव जिल्ला जिल्लाबाटै पाइने भएको छ। शिक्षकहरूको निवृत्तभरण अधिकारपत्र लगायत निजले पाउने अन्य सेवा सुविधा साउन…

बजेट परिमार्जनको संकेत :कर्मचारीको तलव मासिक ४हजार हुने।

साप्ताहिक समाचारदाता /प्रधानमन्त्री शेरबहादुर देउवाको नयाँ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ बजेट ल्याउने संकेत गरेको छ। अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणले यस्तो संकेत गर्नुभएको हो। अर्थमन्त्रीको…

फेसबुक-म्यासेन्जरमा अव साउण्ड इमोजी

साप्ताहिक समाचारदाता /फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजीको सुरुवात गरेको छ । ‘साउण्ड इमोजी’ को रुपमा कम्पनीले बिहीवार याे फिचर सार्वजनिक गरेको हो । फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्नो फेसबुक वालमार्फत यसबारे जानकारी…

चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने

भद्रपुर १,साउन /साप्ताहिक समाचारदाता /चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन्…

एक पटक रक्तदानःतीनजनाको बच्छ जीवन

रक्तदान महादान’ । हामीले आफ्नो शरीरलाई सग्लो राखेर परोपकारका लागि गर्न सकिने सबैभन्दा सजिलो काम हो, रक्तदान । यसलाई ‘महादान’ पनि भनिएको छ । किनभने हामीले रक्तदान गर्दा त्यसले अरु…

भद्रपुरमा सवारी दुर्घटनाः दुईको मृत्यु

भद्रपुर १साउन/साप्ताहिक समाचारदाता /झापाको भद्रपुर – २को सगरमाथामा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। भद्रपुर – २ सगरमाथा चोकको ओरालोमा शुक्रबार दिउँसो साढे २ बजे भएको दुर्घटनामा…

भुक्तभोगीको पीडा, हेल्लो टेलिकम:एडिएसएल र चाइनिज सामान उस्तै हो?

— गोपाल गिरी, भद्रपुर यो सामान लानुस्, जति दिन चल्छ- चलाउनुस् नचले फेरि अर्को लैजानु। यो भनेको चाइनिज सामान खरिद बिक्रीमा व्यापारीले ग्राहकसँग गरेको डिल हो। भगवान भरोसे तालमा सामान…