• Thu. Nov 20th, 2025

नेपाल बाल संगठन झापाको साधारण सभा सम्पन्न

BySaptahik Samachar

९ कार्तिक २०८२, शनिबार १७:०३ ९ कार्तिक २०८२, शनिबार १७:०३ ९ कार्तिक २०८२, शनिबार १७:०३

जीवनकुमार श्रेष्ठ पुनः सभापतिमा सर्वसम्मत निर्वाचित

भद्रपुर ८, कार्तिक / नेपाल बाल संगठन, जिल्ला समिति झापाको सभापति पदमा जीवनकुमार श्रेष्ठ पुनःनिर्विरोध चयन हुनुभएको छ। आज सम्पन्न साधारण सभाले श्रेष्ठ सहित अजय साहेवाला, तिर्थराज ढकाल, खिलानाथ पाण्डे, आरोग्य तिम्सिना, रुद्र बजगाई, उत्तम खनाल र उषा राजवंशी गरी सातजनालाई सदस्य पदमा सर्वसम्मत निर्वाचित गरेको हो।
नेपाल बाल संगठन, जिल्ला तदर्थ समिति झापाले संस्थाको जिर्ण सभाहल, बाल मन्दिरमा साधारण सभा गर्दै नयाँ नेतृत्व  चयन कार्य सम्पन्न गरेको हो।

निर्वाचन समितिका संयोजक एवं निर्वाचन अधिकृत अधिवक्ता दिपेन्द्र भट्टराई, सदस्यद्वय टिकाराम पाण्डे र युवराज न्यौपानेले निर्वाचन सम्पन्न गराउनु भएको हो।
साधारण सभाको अध्यक्षता तदर्थ समितिका सभापति जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन सचिव सरोज ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष तिर्थराज ढकालले गर्नुभएको थियो।
सभामा सचिव ढकालले संस्थाको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष  ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमाथि सदस्य प्रेम न्यौपाने, दिपक अधिकारी र बिक्रम वाग्ले (समिर)ले सुझावहरू प्रदान गर्नुभएको जनाइएको छ।

34 thoughts on “नेपाल बाल संगठन झापाको साधारण सभा सम्पन्न”
  1. Từ ngày biết đến https://luongson117.tv/ thì mình không còn phải mất thời gian tìm link mỗi khi có trận hot. Hình ảnh HD rõ nét, bình luận tiếng Việt bắt trend khá nhanh. Xem từ điện thoại hay laptop đều mượt mà. Thực sự là đổi trải nghiệm xem bóng đá online của mình luôn.

  2. I have been absent for a while, but now I remember why I used to love this web site. Thank you, I?¦ll try and check back more often. How frequently you update your web site?

  3. Great ?V I should certainly pronounce, impressed with your site. I had no trouble navigating through all tabs and related info ended up being truly easy to do to access. I recently found what I hoped for before you know it in the least. Quite unusual. Is likely to appreciate it for those who add forums or anything, site theme . a tones way for your client to communicate. Nice task..

  4. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *