• Fri. Dec 5th, 2025

BySaptahik Samachar

१९ भाद्र २०८२, बिहीबार १९:५४ १९ भाद्र २०८२, बिहीबार १९:५४ १९ भाद्र २०८२, बिहीबार १९:५४

भद्रपुर,१९, भदौ / नागरिक एफ.एम.का कार्यक्रम निर्देशक तथा आँखा डटकम अनलाइनका सम्पादक इश्वर अधिकारी सम्मानित हुनु भएको छ।

वनेपाल निजामति कर्मचारी युनियन झापाको २३ औं स्थापना दिवसको अवसरमा भद्रपुरमा आयोजित कार्यक्रममा पत्रकार इश्वर अधिकारीसहित समाजसेवी, उत्कृष्ट कर्मचारी, तथा सेवा निवृत कर्मचारीहरुलाई आज सम्मान गरिएको हो ।
संचारक्षेत्रमा गरेको योगदानको मूल्यांकन गर्दै अधिकारीलाई सम्मान गरिएको हो । भद्रपुर १० निवासी अधिकारी विगत दुइ दशकभन्दा वढी समयदेखि संचार क्षेत्रमा क्रियाशील हुनुहुन्छ । युनियनका झापा अध्यक्ष लक्ष्मी प्रसाद दाहालको अध्यक्षता र नेपाली कांग्रेस झापाका सभापति देउ कुमार थेबेको सभापतित्वमा भएको कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो।

12 thoughts on “”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *