
भद्रपुर १० जेठ / मेची वहुमुखी क्याम्पस, भद्रपुरको क्रिकेट मैदान एमसीजी.मा १६ वर्ष मुनिको कोसी प्रदेश स्तरीय क्रिकेट खेलाडी छनोट प्रतियोगिता शुरु भएको छ ।
प्रदेश अन्तरगतका ५ वटा जिल्लाहरू झापा, इलाम, मोरङ, सुनसरी र उदयपुरका खेलाडीहरू वीच राउण्ड रोविन लिगका आधारमा प्रतिष्पर्धा गराइ खेलाडी छनोट कार्य भइरहेको हो । खेलाडी छनोटका लागि ३० ओभरको खेल खेलाइएको कोसी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष बीरू श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगिताबाट छनौट भएका खेलाडीहरूबाट १६ वर्ष मुनिको कोसी प्रदेश स्तरीय टिम तयार गर्ने लक्ष्यका साथ यो प्रतियोगिता भइरहेको उहाँले बताउनु भयो। कोसी प्रदेश स्तरीय खेलाडी छनोट गर्ने महत्त्वपूर्ण यो प्रतियोगिता निर्माणाधीन यस क्रिकेट मैदानमा भएकोप्रति भद्रपुर नगरपालिकाका ८ नं. वडाअध्यक्ष तथा बीसीसी.का संरक्षक गौरव सुब्बा-मनोजले खुशी व्यक्त गर्नु भएको छ ।
कोसी प्रदेश र झापा जिल्ला क्रिकेट संघको आयोजना र भद्रपुर क्रिकेट क्लव वीसीसी.को समन्वयमा भएको खेलाडी छनोटको पहिलो खेल झापा र इलाम वीच भएको थियो । हिजो भएको पहिलो खेल इलामले जितेको थियो भने हिजै भएको दोस्रो खेलमा मोरङलाई सुनसरीले पराजित गरेको छ। छनोट प्रतियोगिता ५ दिन सम्म चल्नेछ।

मेची क्याम्पस क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल खेलाउन सक्ने गरी तयारी भइरहेको छ। निर्माणाधीन यस मैदानमा यस अघि भारत जल्पाइगुरीको डुवर्स स्ट्राइकर र झापा भद्रपुरको बीसीसी.क्लब बीच मैत्रीपूर्ण अभ्यास खेल भएको थियो।

मोरङको वैजनाथपुरमा रहेको कोसी प्रदेश अन्तरगतको क्रिकेट मैदान पछि बनेको भद्रपुरको एमसीजी. मा पहिलो पटक छनोट प्रतियोगिता भएको हो । वैजनाथपुरको क्रिकेट मैदान भन्दा पनि यो मैदान स्तरीय रहेको क्रिकेट पारखीहरुले बताएका छन्।
Tiktok beğeni satın al
無論你是家長想為孩子報讀兒童游泳班,還是成年人想學懂游泳、提升體能,這裡就是你的最佳選擇!我們的課程遍佈將軍澳、觀塘、藍田、九龍公園、青衣、大埔、上水等地區,交通便利,上課時間彈性,適合忙碌都市人的生活節奏。我們所有游泳教練皆經專業認證,具多年教學經驗,擅長因材施教,確保每位學員都能安心、有效地學習。課程採用分級制度,學習進度清晰,讓你由零開始到自信暢泳,一步一步穩扎穩打。
[…] cheap rybelsus […]
[…] clomid 50 […]
fantastic points altogether, you just gained a brand new reader. What would you recommend about your post that you made some days ago? Any positive?
Some really nice and useful info on this web site, besides I believe the style holds great features.
amei este site. Para saber mais detalhes acesse o site e descubra mais. Todas as informações contidas são informações relevantes e únicos. Tudo que você precisa saber está está lá.
Este site é realmente fabuloso. Sempre que acesso eu encontro coisas diferentes Você também vai querer acessar o nosso site e saber mais detalhes! informaçõesexclusivas. Venha saber mais agora! 🙂
Wonderful web site. A lot of useful information here. I am sending it to a few friends ans also sharing in delicious. And obviously, thanks for your sweat!
[…] difference between cialis and cialis professional […]
[…] sildenafil 25 […]
[…] cialis coupons […]
[…] organic ginseng root for men […]
Pretty part of content. I simply stumbled upon your website and in accession capital to claim that I acquire in fact enjoyed account your weblog posts. Any way I will be subscribing to your feeds or even I fulfillment you access consistently quickly.
dianabol dosage cycle
References:
testosterone enanthate and dianabol cycle (proxyrate.ru)
[…] 100mg sildenafil tablets […]
[…] best price for cialis 5mg […]
[…] cialis 40 mg generic […]
[…] viagra professional 100 mg […]
[…] best price on viagra 100mg […]
[…] t 20 pill cialis […]
I’ve recently started a blog, the information you provide on this website has helped me tremendously. Thanks for all of your time & work.
My brother recommended I might like this website. He used to be entirely right.
This post actually maqde my day. You can not imagine just how
so much time I had spent for thiis info! Thanks! https://glassiuk.wordpress.com/