
भद्रपुर २५,मङ्सिर / प्रधानमन्त्री केपी.शर्मा ओली समक्ष भद्रपुरका दुईवटा अधुरो भवन निर्माणका लागि ध्यान आकृष्ट गराउँदै भद्रपुर नगर पालिकाले ज्ञापन पत्र बुझाएको छ।
भद्रपुर-८ मा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास भएको गिरिजाप्रसाद कोइराला सभागृह (जीपी.भवन ) र भद्रपुर-३ को अरनिको माध्यमिक विद्यालयको भवन निर्माण कार्य ठेकेदार कम्पनीले अधुरो छोडेकोले प्रधानमन्त्री ओली समक्ष भद्र्पुर नगरपालिकाका प्रमुख गणेश पाेखरेलले हिजो विर्तामोडमा ज्ञापन पत्र बुझाउनु भएको हो।
नगर प्रमुख पोखरेलले बुझाएको ज्ञापन पत्रमा प्रधानमन्त्रीको गृह जिल्ला,झापाको सदरमुकाम भद्रपुरमा रहेको जीपी भवन नेपालको राजनीतिक दलको सहकार्य र समन्वयको प्रतीकको रूपमा रहेको भने ध्यानाकर्षण गराइएकोछ।

तत्कालीन प्रधानमन्त्री शुशील कोइराला, वर्तमान प्रधानमन्त्री ओली, नेकपा.माओवादी केन्द्रका पुष्पकमल दाहालले २०७२ असार २८ गते जीपी भवनको शिलान्यास गरेका थिए। १२ करोड ७२ लाख ६९ हजार १सय ३२ रूपैयाँमा प्रेरा/साह इन्जिनियरिङ जे.भी.धापाखेल ललितपुर ले भवन निर्माणको जिम्मा लिएको हो।हालसम्म भवनको निर्माण कार्य ४० प्रतिशत पनि भएको छैन भने ठेकेदार कम्पनीले ७५ प्रतिशत बढी रकम लगिसकेको स्रोतले बताएको छ।
त्यस्तै,भारतीय दूतावासको सहयोगमा २०७१ साल फागुनमा ३ करोड ८४ लाख ५६ हजार ७ सय ५८ रूपैयाँमा सातदोबाटो ललितपुरको राजधानी निर्माण कम्पनीले ठेक्का लिएको अरनिको मावि.को भवन पनि अधुरो छ। यो भवनको आधा पनि काम पुरा भएको छैन। लगभग एक दशकदेखि निर्माण कार्य स्थगित भएका यी दुवै भवनमा हालसम्म बनेका संरचना पनि भत्कन थालेको ज्ञापन पत्रमा उल्लेख छ।

सरकारले ठेकेदार कम्पनीसँग पटक पटक म्याद थप्दासमेत निर्माण कार्य अघि बढ्न नसकेकाले निर्माण कार्यको कानुनी र प्रक्रियागत जटिलताको अन्त्य गर्न ठोस पहलको अपेक्षा सहित ज्ञापन पत्र बुझाइएको नगरप्रमुख पाेखरेलले बताउनु भएको छ ।
भवन निर्माणका लागि नेकपा.एमालेका झापा अध्यक्ष प्रेम गिरी र नेपाली काङ्ग्रेस झापा सभापति देउकुमार थेवेले पनि प्रधानमन्त्री ओलीको ध्यान आकर्षण गर्न सहजीकरण गरेका थिए।

su kaçak tespiti hizmeti Yeraltı su kaçaklarını tespit etmek için yer penetran radar kullanılır. http://promoparis.fr/author/kacak/
kuşadası gerçek escort Alışveriş merkezleri oldukça modern ve ferah. https://eskisehirbayanlar.com/sinirsiz-kusadasi-esc-dilruba-eskisehirde-dogdu/
Kuşadası Escort Kuşadası’nın denizi, özellikle sabah saatlerinde çok berraktı. http://castingpal.com/read-blog/7046
cheap-viagra-online
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序