• Sat. Oct 19th, 2024

राजवंशी जाति सम्बन्धी दुई कृतिको भद्रपुरमा विमोचन,लेखक र सम्पादकलाई सम्मान

BySaptahik Samachar

३ कार्तिक २०८१, शनिबार १७:५९ ३ कार्तिक २०८१, शनिबार १७:५९ ३ कार्तिक २०८१, शनिबार १७:५९

भद्रपुर ३,कात्तिक / आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको राजवंशी जाति सम्बन्धी दुई महत्त्वपूर्ण कृतिको भद्रपुरमा विमोचन गरिएको छ।
राजवंशी समाज विकास समिति रासविस.,जिल्ला कार्य समिति झापाको आयोजनामा भद्रपुर नगर पालिकाको सभाहलमा आज ‘ कोच राजवंशी जातिको चिनारी ‘ र ‘ राजवंशी नेपाली शब्द संग्रह ‘ नामक कृतिको विमोचन गरिएको हो ।

कोशी प्रदेशका भौतिक तथा योजना राज्य मन्त्री भूमिप्रसाद राजवंशीले दुवै कृतिको विमोचन गर्दै कृतिका लेखकहरूलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो।
‘ कोच राजवंशी जातिको चिनारी ‘ नामक पुस्तक रणकुमार राजवंशी,पानीलाल राजवंशी,लखनलाल राजवंशी,दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद  राजवंशीको साथमा टेकनारायण राजवंशीले लेख्नु भएको हो भने ‘ राजवंशी नेपाली शब्द संग्रह ‘को सङ्कलन र सम्पादन पानीलाल राजवंशीले गर्नुभएको हो।

रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता भएको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी,भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी, वडाअध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक- सम्पादकले पनि मन्तव्य राखेका थिए।

रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन
सोहनलाल राजवंशीले गर्नुभएको थियो ।

Related Post

झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजना राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
नेपालको शानदार सुरूआत:नेपालसँग अमेरिका १७ रनले पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed