• Fri. May 9th, 2025

भद्रपुरमा ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु

BySaptahik Samachar

१५ मंसिर २०७९, बिहीबार १९:५७ १५ मंसिर २०७९, बिहीबार १९:५७ १५ मंसिर २०७९, बिहीबार १९:५७

भद्रपुर १५ मङ्सिर / ग्यालेक्सी इङ्ग्लिस स्कुल भद्रपुर-९ मा विहीबारबाट ग्यालेक्सी कप फुटबल नकआउट प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा आयोजक ग्यालेक्सी स्कूलले डोल्मा मेमोरियल इङ्ग्लिस स्कुललाई शुन्यका विरूध्द दुई गोल गर्दै आयोजक विद्यालयले आफ्नो अघिल्लो यात्रा सुरक्षित राखेको छ। आजको प्रतियोगितामा विजेता विद्यालयका अंश धिमाल मेन अफ द म्याच घोषित भएको पनि विद्यालयले जनाएको छ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र उपप्रमुख राधा कार्कीको विशिष्ट आतिथ्यमा विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा प्रतियोगिताको उद्घाटन गरिएको छ।

विद्यालयका सञ्चालक गोपाल अग्रवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फुटबल संघ झापाका अध्यक्ष भगीरथ आले, ९ नम्बर वडाध्यक्ष रामप्रसाद दाहाल, भद्रपुर नगर शिक्षा शाखाका अधिकृत प्रेमबहादुर भुजेल लगायत अतिथि हुनुहुन्थ्यो।
चौधवटा संस्थागत विद्यालय सहभागी तेस्रो संस्करणको फुटबल प्रतियोगिता मंसिर १८ गतेसम्म चल्ने आयोजकले जनाएका छन्। चार दिवसीय प्रतियोगिताको उद्घाटन समारोहमा छात्र छात्राको मिनी म्याराथन दौड, प्राथमिक तहका छात्र छात्राको रिले दौड र एक सय मिटर दौड तथा निमावि तहका छात्र छात्राका लागि १००×४ सय मिटरको प्रतिष्पर्धात्मक रिले दौड सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल टंकनाथ शर्मा पाण्डेले जानकारी दिनुभयो।विद्यालयका सहायक प्रिन्सिपल विवेक चम्लागाईंले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रिन्सिपल पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो।

12 thoughts on “भद्रपुरमा ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु”
  1. Tired of fake videos and boring content? ??
    Try real **live nude cams** at dot net]

    ?? Chat with curvy cam girls
    ?? Watch private shows
    ?? No signup needed to watch

    ? 100% live
    ? Available 24/7
    ? Interactive sex toys & real-time action

    ?? Want to know more? Visit:

    Why wait? Start watching

    Best Cam Girls Online Now

  2. ?? Ever wondered if nude cam girls fake their reactions? Or how safe those live sex chat platforms really are?

    We break it down at ?? livenude the home of real insights on live nude webcams.

    ?? Discover:
    – Do models fake it — or feel it?
    – Are nude cam sites safe for you?
    – Why people watch cam girls (psychology behind it)
    – What’s trending in YEAR on live cam platforms

    ?? Real girls. Real shows. Real answers.

    Check it all here:

    Live cams that don’t lie

  3. Looking for live nude fun, cam model guides, or ways to make money from the webcam industry?

    ?? Visit **littlecocktease com** and get access to:
    ?? Free cam site hacks
    ?? How to watch more and spend less
    ?? Best webcam affiliate programs
    ?? Tips on becoming a webcam model
    ?? Psychology of why cams are so addictive

    Real advice from real users. Perfect if you’re watching, earning, or thinking about joining the adult cam world.

    Check full articles here:

    ?? Don’t just watch — learn how to get the most out of every show.

    https://littlecocktease.com/blog/top-5-webcam-affiliate-programs-to-maximize-your-earnings/

Leave a Reply

Your email address will not be published. Required fields are marked *