
भद्रपुर २८,जेठ / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था भद्रपुर – ८ चन्द्रगढीले नयाँ सदस्यहरूका लागि आज एक दिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष बशिष्ट अधिकारीको प्रमुख आतिथ्यमा सँस्थाका अध्यक्ष गोपिकृष्ण न्यौपानेको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको हो।

ज्ञानोदय शिक्षक सहकारीको आधारभूत जानकारी अध्यक्ष न्यौपानेले,सहकारीले सञ्चालन गरेका गतिविधिका बारेमा उपाध्यक्ष लता खरेलले र सहकारी शिक्षाका विषयमा प्रमुख अतिथि बशिष्ट अधिकारीले जानकारी प्रदान गर्नुभएको थियो।
ययसचिव डिल्लीराम अधिकारीले संचालन गरेको कार्यक्रममा सहभागीको तर्फबाट कौशिलादेबी आचार्य र रामप्रसाद पराजुलीले तालिम उपयोगी भएको विचार व्यक्त गर्नुभएको थियो। तालिम उद्घाटनका अवसरमा स्वागत तथा कार्यक्रमको औचित्य माथि शिक्षा उपसमिति सम्योजक लक्ष्मीप्रसाद गौतमले राख्नुभएको जनाइएको छ।

пробить геолокацию по номеру телефона http://poisk-po-nomery.ru/ .
курс рубля к тенге в обменниках курс рубля к тенге в обменниках .
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.
Türbanlı modeller, olgun kadınlar, öğrenci kızlar… Aradığınız tüm tarzları tek çatı altında bulabiliyorsunuz. Çankaya escort kalitesini burada hissettim.
Khám phá các sòng bạc trực tuyến hàng đầu được xếp hạng năm 2025. So sánh tiền thưởng, lựa chọn trò chơi và độ tin cậy của các nền tảng hàng đầu để có trải nghiệm chơi game an toàn và bổ íchhoạt động casino