• Sun. Sep 8th, 2024

खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण

BySaptahik Samachar

२६ चैत्र २०७८, शनिबार १४:४७ २६ चैत्र २०७८, शनिबार १४:४७ २६ चैत्र २०७८, शनिबार १४:४७

भद्रपुर ,२६ चैत । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसीय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ ।  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा जिल्लाका ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रशिक्षणको उद्घाटन गर्नुभएको थियो।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा उद्घाटन कार्यक्रममा उपप्रमुखले पनि मन्तव्य राख्नुभएको थियो। प्रशिक्षक मैनालीले वर्तमानमा पत्रकारितामा मिथ्या सूचना चुनौति बनेको बताउँदै प्रोएक्टिभ जर्नालिज्ममा जोड दिनुभयो ।  महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको प्रशिक्षण उद्घाटनको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो । उक्त अवसरमा प्रशिक्षक मैनालीलाई महासंघ झापाको तर्फबाट कदर पत्र प्रदान गरिएको थियो ।

One thought on “खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण”
  1. Link pyramid, tier 1, tier 2, tier 3
    Top – 500 links with placement inside pieces on content platforms

    Secondary – 3000 URL Rerouted hyperlinks

    Level 3 – 20000 hyperlinks assortment, comments, entries

    Utilizing a link network is helpful for indexing systems.

    Require:

    One connection to the domain.

    Query Terms.

    Accurate when 1 query term from the website title.

    Remark the supplementary feature!

    Crucial! Tier 1 references do not conflict with Secondary and Tertiary-rank hyperlinks

    A link structure is a mechanism for elevating the movement and backlink portfolio of a digital property or online community

Leave a Reply

Your email address will not be published. Required fields are marked *