• Wed. Apr 23rd, 2025

वैशाख 30 गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

BySaptahik Samachar

२४ माघ २०७८, सोमबार १६:१९ २४ माघ २०७८, सोमबार १६:१९ २४ माघ २०७८, सोमबार १६:१९

काठमाडौं: सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो।

2 thoughts on “वैशाख 30 गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *