
एच आइ भी सेवा गुणस्तर र पहुँच विस्तारका लागि कार्यदल बैठक
एच आइ भी सेवा गुणस्तर तथा पहुँच विस्तारका लागि झापामा सञ्चालित कार्यदलको बैठकले मौखिक प्रतिष्थापन उपचार सेवा प्रादेशिक अस्पताल भद्रपुरमा मात्रै रहेकाले जिल्लाका अन्य क्षेत्रमा पनि बिस्तार गर्नुपर्ने आवश्यकता औल्याएको छ। भद्रपुरमा मात्रै रहँदा दमक लगा









