तस्विर–एन्फा
काठमाडौं-१०, साउन । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाउनुभएको हो ।
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारण आफू राजिनामा गर्न लागेको उहाँले बताउनुभएको छ । उहाँले गएको तीन साता वरिष्ठ उपाध्यक्षले प्रत्येक दिन आफूकहाँ नाटक गरेको आरोप लगाउनुभएको छ ।
एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुतैरीको राजिनामा नआएको बताउनुभयो । उहाँले प्रमुख प्रशिक्षक अलमुतैरीको घोषणा सम्बन्धमा नै छलफलमा रहेको उल्लेख गर्नुभएको छ ।
अलमुतैरीलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले गत् अप्रिल पहिलो साता एक वर्षे सम्झौता गर्दै राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । अलमुतैरी एसियाली फुटबल सङ्घ(एएफसी)को ब्यवसायिक प्रशिक्षकलाई निर्देशकको अनुमति प्राप्त गरेका प्रशिक्षक हुनुहुन्छ ।
अलमुतैरीको प्रशिक्षणमा नेपालले विश्वकप फुटबल २०२२ र एएफसी फुटबल २०२३ को छनेट खेलेको छ । त्यसैगरी, प्रशिक्षक अलमुतैरीकै प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । फुटबल विश्वकप २०२२ को छनाेट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेई अतिरिक्त अष्ट्रेलिया र जोर्डनविरुद्ध हार बेहोरे पनि सुधारिएको प्रदर्शन गरेको थियो ।साभार :गोरखापत्र अनलाइन।
Birçok sitede kandırıldım ama burada ne gördüysem onu yaşadım. AnkaraRusModel, Ankara escort hizmetinde kaliteyi temsil ediyor.
Özellikle öğrenci ve olgun escort kategorilerinde oldukça geniş bir portföy sunuyorlar. Çankaya’da tercih edilecek tek adres.
Hayatımda ilk defa bu kadar seviyeli ve özenli bir hizmetle karşılaştım. Özellikle Ankara escort seçenekleri arasında AnkaraRusModel gibi bir site bulmak büyük şans.