
नेपाललाई नेपाल नै बनाऔँ, तर कस्तो नेपाल? विकासको दृष्टिकोण, राजनीतिक चेतना र हाम्रो अधुरो परिकल्पना
हालै Asian Institute of Diplomacy and International Affairs (AIDIA) को MIAED (Master’s in International Affairs, Economy and Diplomacy) कार्यक्रमअन्तर्गत आयोजित Boot Camp को क्रममा सिंहदरबारस्थित पूर्वाधार विकास समितिका अध्यक्षसँगको संवादमा मैले एउटा









