नर्सिंङ दिवसमा रक्तदान र सम्मान
भद्रपुर १५,माघ /६४ औँ नेपाल नर्सिङ दिवसको अवसरमा प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान तथा सम्मान कार्यक्रम गरिएको छ । ‘ सुरक्षित र मर्यादित नर्सिङ पेशा,जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा ‘ भन्ने नाराका…
भद्रपुरमा हुने क्रिकेट प्रतियोगिताको धुमधाम तयारी
कोशी पाथीभरा इन्डो नेपाल क्रिकेट च्याम्पियनसिप नेपाल र भारतका आठवटा टिमको सहभागिता भद्रपुर १३,माघ / भद्रपुरमा हुने कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिपको मिति नजिकिदैं गर्दा त्यसको तयारी धुमधामसँग भइरहेको…
किड्स साइक्लोथनमा भट्टराई र शर्मा विजयी
भद्रपुर १०, माघ / भद्रपुरमा आयोजना भएको पहिलो किड्स साइक्लोथनमा प्रागुनबाबू भट्टराई र ऐश्वर्य शर्माले प्रथम स्थान हासिल गरेका छन् । भद्रपुर साइकल समाजद्वारा आयोजित पहिलो किड्स साइक्लोथन–२०८२ प्रतियोगितामा महिला…
प्रथम भद्रपुर किड्स साइक्लोथन-२०८२ भोलि
भद्रपुर ९, माघ / भद्रपुर साइकल समाजको आयोजनामा भद्रपुरमा पहिलो पटक किड्स साइक्लोथन–२०८२ आयोजना हुँदैछ ।मुलुककै पाचौं तथा कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका भद्रपुरमा पहिलाे पटक किड्स साइक्लोथन आयाेजना…
चुनावी इपिसेन्टर झापा-५ मा उच्च सुरक्षा सतर्कता
भद्रपुर ९,माघ / झापा–५ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दुई कट्टर राजनीतिक प्रतिद्वन्द्वी आमनेसामने भएपछि जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेको सुरक्षा निकायको निष्कर्ष छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा…
भद्रपुरमा भोलिदेखि औद्योगिक मेला सुरु
भद्रपुर ६, माघ / झापा भद्रपुरमा भोलिबाट सुरू हुने मेला महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । झापा उद्योग वाणिज्य सङ्घ, जिल्ला कार्यसमिति झापा भद्रपुरको आयोजनामा १५ दिने महोत्सव सुरु…
‘ दल भन्दा माथि देश ‘
गोपाल गिरी पार्टीमा सबै मानिस खराब हुँदैनन्। तर संसदमा खराब प्रवृत्तिका मान्छेहरूको बाहुल्य रहँदा नै देशले गति लिन सकेन। विगतका संसदहरूमा पनि हरेक दलभित्रका असल पात्रहरू थिए, तर उनीहरूको आवाज…
