• Fri. Sep 26th, 2025

Month: २४ भाद्र २०८२, मंगलवार १५:०९

  • Home
  • जेनजी पुस्ताको आन्दोलन सफल / प्रधानमन्त्री ओलीको राजीनामा / सिंहदरबारको दस्तावेज जोगाउन जनसमुदायको आग्रह

जेनजी पुस्ताको आन्दोलन सफल / प्रधानमन्त्री ओलीको राजीनामा / सिंहदरबारको दस्तावेज जोगाउन जनसमुदायको आग्रह

-जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा आज देश देशभर आन्दोलन।– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा।-कर्फ्युका बावजुद प्रदर्शनकारीहरुद्वारा नेताहरूको घर-घरमा तोडफोड ।– आइतबारको घटनाप्रति क्षमा याचना गर्दै कृषि मन्त्रीको राजीनामा, स्वास्थ्य…

कर्मचारी मिलन केन्द्रद्वारा पुनर्स्थापना केन्द्रलाई सहयोग

भद्रपुर २२, भदौ / कर्मचारी मिलन केन्द्र झापाले अपाङ्ग पुनर्स्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ।   निजामती कर्मचारी दिवसको अवसरमा आज नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रबाट भद्रपुरमा सञ्चालित पुनर्स्थापन केन्द्रमा…

नेपाल प्रिमियर लिग (एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि /आज भद्रपुरमा

भद्र‌पुर २२, भदौ / नेपाल प्रिमियर लिग ‘ एनपिएल ‘ को दोस्रो संस्करणको ट्रफी टुर अभियान अन्तरगत आज भद्रपुरमा संक्षिप्त कार्यक्रम गरिएको छ। हिजो विराटनगर टाइगर्सको संयोजनमा विराटनगरवाट शुरु गरिएको…

वक्तृत्वकला प्रतियोगितामा श्रद्धा नेपाल प्रथम

विषय थियो – ” वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता” भद्रपुर २१, भदौ / ” वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता” विषयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा इस्ट पाेइन्ट वाेर्डिङ स्कुल भद्रपुर…

चेलीबेटी साकोसको अध्यक्षमा पुन: चन्द्रकला

भद्रपुर २२, भदौ / चेलीबेटी महिला बचत ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा चन्द्रकला गौतम पुन: निर्वाचित हुनुभएको छ। भद्रपुर ६ मा कार्यालय रहेको सहकारी संस्थाको हिजो भएको निर्वाचनबाट ११ सदस्यीय…

मञ्चको व्यवस्थापनमा संस्थागत विद्यालयको अग्रसरता

भद्रपुर / नाइटिङ्गेल क्लव भद्रपुरले व्यवस्थापन गर्दै आएको भद्रपुर नगर पालिकाको वडा न. १ स्थित सोमवारे फुटवल मैदानको मञ्च व्यवस्थापनमा भद्रपुरका ५ वटा संस्थागत विद्यालयले अग्रसरता देखाएका छन्।    सो मैदानमा…

भद्रपुर नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि ग्रीनफिल्ड स्कुल सोमबारेलाई

भद्रपुर २१, भदौ। सोमवारे फुटवल मैदान भद्रपुर -१ मा भएको भद्रपुर नगरस्तरीय फुटवल प्रतियोगिताको उपाधि ग्रीन फिल्ड स्कुलले उचालेको छ। भद्रपुर-४ स्थित इस्ट पोइन्ट इङ्लीस स्कुलले आयोजना गरेको प्रतियोगिताको आजको…

चेलीबेटी साकोसको साधारण सभामा व्यापक उपस्थिति

भद्रपुर २१, भदौ / चेलीबेटी महिला बचत ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ६ को १६ औ साधारण सभा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सहकारीकी अध्यक्ष…

भद्रशीवा महिला बचत तथा ऋण सहकारीको १५ औं साधारण सभा सम्पन्न

भद्रपुर २१, भदौ / भद्रशीवा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरले उत्कृष्ट र ज्येष्ठ सदस्यहरूलाई सम्मान गर्दै १५ औं साधारण सभा सम्पन्न गरेको छ। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश…

स्वर्गद्वारीको साधारण सभा सम्पन्न

भद्रपुर २१, भदौ / स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुरले आर्थिक वर्ष २०८१/०८२ मा २ लाख ३७ हजार ५३ नाफा आर्जन गरेको छ। सहकारीको १२औं साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा…