गलगलिया स्टेसनबाट पटना, कटिहार, बनारश, कलकत्ता र दिल्लीसम्म जान आउन सुविधा
रेल सेवा विस्तारले स्थानीय खुसी भद्रपुर ९ असोज / झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको गलगलियाबाट पटना, कटिहार, बनारश, दिल्ली र कलकत्तासम्म जान आउन सुविधा भएको छ। नेपालसँग सीमा जोडिएको गलगलिया…
लेखनाथ पुस्तकालयको ४० औँ साधारण सभा सम्पन्न
घिमिरे अध्यक्षमा निर्वाचित भद्रपुर ३, असोज / लेखनाथ पुस्तकालयको अध्यक्षमा नवराज घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ। झापाको सदरमुकाम भद्रपुरको १० नं. वडा अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा २०३७ सालदेखि सञ्चालनमा रहेको…
भद्रपुरमा धुमधामसँग बडादशैं मनाउने तयारी
बोका र पाडोको बलि दिएर दशैं मनाउने परम्परा कायमै भद्रपुर २ असोज / झापाको सदरमुकाम भद्रपुरमा गरिने सार्वजनिक दुर्गा पूजा यसवर्ष पनि हर्षोल्लाषपूर्वक मनाइने भएको छ । भद्रपुर नगरपालिकाको वडा…
भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घरको अनुगमन ।
मानवअधिकारकर्मी, पत्रकार, उपप्रमुख कार्कीका शुभ चिन्तक र स्थानीय जनसमुदायका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश अध्यक्ष एवं दमक नगरपालिकाका प्रमुख राम थापा तथा मानव अधिकारको लागि महिला एकल महिला झापाकी…
विलिभर्स चर्चले ६१औं बाल दिवस मनायो
भद्रपुर ३०, भदौ / ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बिलिभर्स इस्टरन चर्च भद्रपुर -८ को सन्थाल बस्तिमा ५० जना बिद्यार्थीलाई स्टेशनरी बितरण गरेको छ । चर्चका फादर जगत वाग्लेको…
कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् विस्तार/ मन्त्रिपरिषदमा विषय विज्ञको संलग्नता: भोलि शपथ ग्रहण
भद्रपुर २९, भदाै / जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको छ। कार्की नेतृत्त्वको मन्त्री परिषदमा विषय विज्ञ संलग्न गराउदै पहिलो चरणमा ३…
आन्दोलनको आगो र निर्दोषको आँसु
सर्वप्रथम त प्रदर्शनका क्रममा मृत्युवरण गर्न पुगेका ५१ जना युवाहरूप्रति हार्दिक श्रद्धा सुमन भदौ २३ र २४ गतेको दुई दिने अभियान देशभरका सचेत युवायुवतीको उत्साहपूर्ण सहभागितामा भएको प्रदर्शन नेताहरूको बेइमानी,राजनीतिक…