प्रमोद तामाङको स्मृतिमा पुरस्कार तथा छात्रवृत्ति वितरण
भद्रपुर १५, भदाै / स्व. प्रमोद तामाङको १६ औं स्मृति दिवस-२०८२ को अवसरमा आज भद्रपुरमा पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ। नेपाल निजामती कर्मचारी संगठन, झापा र राष्ट्रसेवक वचत तथा…
झापा भद्रपुरका गिरिशरत्न ‘ मिस्टर नेपाल २०२५’को उपाधि दौडमा
भोट गर्ने प्रक्रिया जटिल: शुभेच्छुक भद्रपुर १५, भदौ / नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको ‘मिस्टर नेपाल २०२५’को लागि छनोट भएका प्रतियोगीहरूलाई भोट दिन असाध्यै जटिल बनाइएको छ। प्रतियोगिताका लागि छनोट भएका ३०…
जेसिज पूर्व अध्यक्ष झापाको जिम्मेवारी रमेश पोखरेललाई नै
आगामी दुई वर्षका लागि तदर्थ समितिलाई नै औपचारिक जिम्मेवारी प्रदान भद्रपुर १४, भदौ / रमेश पोखरेललाई जेसिज पुर्व अध्यक्ष समाज झापाको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। स्थापनाको छैटौं तथा विधान…
ज्ञानोदय साकोसको अध्यक्षमा बोहोरा सर्वसम्मत निर्वाचित
भद्रपुर १४, भदौ /झापा भद्रपुर -८ मा रहेको ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोविन्द बोहोरा सर्वसम्मत निर्वाचित हुनुभएको छ।सहकारीको आज भएको १६औं साधारण सभाले आगामी चार वर्षका…
दायित्व बोधसँगै गुणस्तर वृद्धिका लागि नेनिक संगठन झापाद्वारा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान
भद्रपुर १४, भदौ / नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजना तथा संगठनको बिर्तामोड र अर्जुनधारा नगर कार्यसमितिको व्यवस्थापनमा भएको दुई दिवसीय जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।संगठनका…
ज्ञानोदय साकोसको एक वर्षमै २३ लाख बढी नाफा
चार वर्षको लागि आज निर्वाचन भद्रपुर १४, भदौ / ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा २३ लाख भन्दा बढी नाफा आर्जन गरेको छ। शिक्षकहरूद्वारा भद्रपुर को…
नेपाल प्रहरीको नयाँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
भद्रपुर १३, भदौ / नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त हुनु भएको छ। मन्त्रिपरिषदको आज बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ नेपाल…
राष्ट्रिय क्रिकेट टोलीलाई भद्रपुरमा स्वागत सम्मान
भद्रपुर १०, भदौ / भारत,आसामको राजधानी गुहाटीमा हुने श्रृङ्खलाबद्ध क्रिकेट प्रतियोगिता खेल्न हिँडेको नेपाली राष्ट्रिय टोलीलाई भद्रपुर क्रिकेट क्लब ‘बिसीसी’ले स्वागत सम्मान गरेको छ।भद्रपुर क्रिकेट क्लबको कार्यालय मेची बहुमुखी क्याम्पस…
कुशे औंशीमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरद्वारा वृद्धहरुको सम्मान
भद्रपुर ७,भदौ / कुशे औंशीसँगै बाबुको मुख हेर्ने दिनको सन्दर्भ पारेर आज सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले वडा नम्बर ५ का बुवाहरुलाई सम्मान गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर ५…
अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी
• महासंघको अध्यक्षका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी देखिएका छन्। • अलैँची व्यवसायी महासंघको अधिवेशन भाद्र १४ र १५ गते झापाको बिर्तामोडमा हुने भएको छ। •…