नव ज्योति च्यालेन्ज कपः प्लानिङ ब्वाइज फाइनलमा
भद्रपुर २६, माघ / बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम…
भद्रपुर झापा गोल्डकप र मुख्य प्रायोजकबीच सम्झौता
प्रायोजक पोखरेलद्वारा ३१ लाख दिने घोषणा भद्रपुर २३ , माघ / भद्रपुर झापा गोल्डकप र भद्रपुर झापा गोल्डकप २०८१ को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) सौर्य एअरलाइन्स तथा भद्रपुरको ओमसाई पाथीभरा…
अमलाकाण्ड’ भनेर सामाजिक संजालमा मजाक बनाइएको यौन अपराध, अनुसन्धानका लागि वृद्ध प्रहरी नियन्त्रणमा
भद्रपुर २१,माघ। पछिल्लो समय सामाजिक संजालका विभिन्न प्लेटमफर्ममा ‘अमलाकाण्ड’ भनेर एक अमेल जोडीलाई खुबै खिल्ली उडाइरहेको पाइएको छ ।‘अमलाकाण्ड’ भन्दै २१ वर्षीय युवती र ८१ वर्षीय बृद्धको विभिन्न युटुव च्यानलमा भिडियो…
पृथ्वी आधारभूत विद्यालयमा फिल्टर जडान
भद्रपुर २१,माघ / सरस्वती पूजाको अवसरमा भद्रपुर- ८ को पृथ्वी आधारभूत विद्यालयमा शुद्ध पिउने पानीको लागि जडान भएको फिल्टर उद्घाटन गरिएको छ। भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पोखरेल र दाता…
भद्रपुरका ३ विद्यालयलाई विज्ञान र शैक्षिक सामग्री प्रदान
भद्रपुर २०,माघ / झापा,भद्रपुर-८ निवासी शिक्षासेवी घनेन्द्र शर्माको सहजीकरण तथा धरणी शर्माको पहलमा भद्रपुरको शारदा आधारभूत विद्यालयलाई विज्ञान सामग्री हस्तान्तरण गरिएको छ।भद्रपुर नगर पालिकाका नगर प्रमुख गणेश पाेखरेलको प्रमुख आतिथ्य…
विभूतिको ३१ औं वार्षिकोत्सब
भद्रपुर २०, माघ / झापाको भद्रपुर १० चन्द्रगढीको बीपी. चोकमा रहेको विभूति विद्या मन्दिरले विद्यालयको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री तथा प्रशंसा पत्र वितरण…
माछापुच्छ्रे बैकको सामाजिक उत्तरदायित्व कार्यक्रमः भद्रपुरको जीवन ज्योतिलाई टिनको छानो
भद्रपुर १९, माघ / माछापुच्छ्रे बैकको केन्द्रीय कार्यालयले झापाको भद्रपुर ९ स्थित जीवन ज्योति आधारभुत विद्यालयको २ वटा भवन- ब्लकमा टिनको छानो लगाइ दिएको छ । गत मंसिरमै सम्पन्न गरे पनि…