• Wed. Feb 5th, 2025

Month: ५ माघ २०८१, शनिबार १४:५५

  • Home
  • भद्रपुर जेसीजको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

भद्रपुर जेसीजको अध्यक्षमा श्रेष्ठ सर्बसम्मत

भद्रपुर ५, माघ / भद्रपुर जेसीजको अध्यक्षमा शैलेश श्रेष्ठ सर्बसम्मत निर्वाचित हुनुभएको छ। गत पौष २९ गतेदेखि सुरु भएको साधारणसभा तथा शाखा अधिबेशन सर्वसम्मत रूपमा कार्यसमिति गठन पश्चात आज सम्पन्न…

भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने कार्य तीब्र

गोपाल गिरीबाट—— भद्रपुर, ४ माघ / झापा जिल्लाको सदरमुकाम भद्रपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट  मैदानको निर्माण कार्यले तीब्रता पाएको छ ।मेची बहुमुखी क्याम्पस भद्रपुरको जग्गा २५ बर्षको लागि लिजमा लिएर भद्रपुर क्रिकेट क्लवले शुरू…

नवनियुक्त क्याम्पस प्रमुख आचार्यद्वारा पदस्थापन

भद्रपुर ३,माघ / मेची वहुमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख देवीप्रसाद आचार्यको  पदस्थापन भएको छ । क्याम्पसमा हिजो आयोजना गरिएको स्वागत सम्मान कार्यक्रम पछि आचार्यले क्याम्पस प्रमुखको पदभार ग्रहण गर्नुभएको हो।…

अस्पताल विकास समितिमा मनोनयनः प्रादेशिक कि जिल्ला अस्पताल ?

गोपाल गिरीबाट‐———- भद्रपुर २९ , पुस / प्रादेशिक अस्पताल भद्रपुरको व्यवस्थापन समितिमा ४ जनालाई मनोनयन गरिएको छ। मनोनित हुने सदस्यहरूमा गीताप्रसाद भट्टराई, गीता श्रेष्ठ, शिवकुमार राजभण्डारी र कौशिल्या अधिकारी हुनुहुन्छ।नियुक्त…

मेची बहुमुखी क्याम्पसको प्रमुखमा आचार्य नियुक्त

भद्रपुर २९,पुस / त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता प्राप्त भद्रपुरको मेची बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त हुनुभएको छ। मेची वहुमुखी क्याम्पसका सह प्राध्यापक आचार्यलाई ४ वर्षे कार्यकालका लागि त्रिभुवन विश्वविद्यालयले…

रेडक्रस भद्रपुरको सभापतिमा महत निर्वाचित

भद्र्पुर २८,पुस / नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत निर्वाचित हुनुभएको छ। महतले ८५ मतको अन्तरले सभापतिका अर्का उम्मेदवार योगेन्द्र पौडेललाई पराजित गर्नुभएको हो।  महतले २५३ मत पाउँदा…

नेपाली टोली फारविसगञ्जमा,गलगलिया भन्सार नाका स्तरीकृत गर्ने विषयमा छलफल

भद्रपुर २६ पुस/ गलगलिया नाका विस्तार र आयात निर्यात सुचारु गर्ने विषयमा  छलफल गर्न गएको नेपाली टोलीले विहार फारवेशगन्जको भन्सार अधिकारीहरूसँग वार्ता गरेका छन्। भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा…

रेडक्रस भद्रपुरको निर्वाचनः सभापतिमा महत र पौडेलको भिडन्त

भद्रपुर २३, पुस / नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखाको सभापतिमा दुईजनाको उम्मेदवारी परेको छ ।आगामी दुई वर्षका लागि हुने निर्वाचनमा सभापति पदका लागि केदार महत र योगेन्द्र पौडेलको उम्मेदवारी परेको…

निश्चलको निधनमा शोक सभा, भद्रपुर घरमा राखियो शोक पुस्तिका

भद्रपुर २१,पुस / नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्य तथा भद्रपुर नगर पालिकाका निवर्तमान उपप्रमुख चन्द्रामाया श्रेष्ठ तथा सामाजिक व्यक्तित्व दुर्गाराज राजभण्डारीको भद्रपुर-८ सुकीर्तिनगरस्थित जेसीज मार्गको मूल घरमा शोक पुस्तिका…

इन्जिनियर करूणालाल श्रेष्ठद्वारा छात्र छात्रालाई स्वेटर वितरण

भद्रपुर २१,पुस / भद्रपुर-८ स्थित भानु आधारभूत विद्यालयमा आइतबार आयोजित एक कार्यक्रममा ५५ जना छात्रछात्रालाई स्वेटर वितरण गरिएको छ।    समाजसेवी परिवार इन्जिनियर करूणालाल श्रेष्ठ र लक्ष्मीबाबा श्रेष्ठले आफूले पाएको वृद्धभत्ताको…