सिद्धान्त साकोसको १४औं साधारण सभा सम्पन्न
भद्रपुर १५, मंसिर / सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुर १० चन्द्रगढी झापाको १४ औं वार्षिक साधारणसभा विभिन्न पुरस्कार-सम्मान र प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ।शनिबार भद्रपुर वार्ड न…
नेपालबाट भारततर्फ पहिलोपटक मेचीनगरको ‘सरिया ब्रिक्स’ उद्योगका इँटा निर्यात
भद्रपुर ११,मङ्सिर / झापामा उत्पादित चाइनिज इँटा पहिलोपटक भारत निर्यात भएको छ । झापा मेचीनगर नगरपालिकाको १५ नम्बर वार्डमा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीज’ ले पहिलोपटक भारततर्फ इँटा निर्यात गर्न…
भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्य तीव्र ,प्रतियोगिताको पनि तयारी हुँदै
भद्रपुर, ९ मङ्सिर । झापा जिल्लाको सदरमुकाम भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदानका लागि तीब्र गतिमा काम भइरहेको छ ।मेची बहुमुखी क्याम्पस भद्रपुरको जग्गा २५ बर्षको लागि लिजमा लिएर भद्रपुर क्रिकेट क्लवले खेल…
भद्रपुरमा सञ्चालित मौखिक प्रतिस्थापन केन्द्र’ओ एस टी.’मा १ सय २० जना छन्-औषधि प्रयोगकर्ता
भद्रपुर ०४,मङ्सिर / भद्रपुरमा सञ्चालन भइरहेको ओ एस टी.मौखिक प्रतिस्थापन उपचार केन्द्रमा १ सय २० जनाले औषधि प्रयोग गरिरहेका छन् । लागू औषधको दुर्व्यसनमा लागेका व्यक्तिहरुलाई दुर्व्यसनबाट जोगाइ सो बाट…
केन्द्रीय संघद्वारा परिवार नियोजन संघ झापालाई सम्मान
चन्द्रा श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भद्रपुर २,मङ्सिर/ नेपाल परिवार नियोजन संघको राष्ट्रिय अध्यक्षमा डा. राजेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ भने केन्द्रीय सदस्यमा झापा,भद्रपुरकी चन्द्रमाया श्रेष्ठ निर्वाचित हुनुभएको छ। बाग्लुङमा सम्पन्न…
कृषि सहकारीलाई बचत तथा ऋण सहकारीमा रूपान्तरण गर्ने स्वर्गद्वारीको निर्णय
भद्रपुर १, मङ्सिर / झापाको भद्रपुर नगर पालिका वडा नं.८ मा रहेको श्री स्वर्गद्वारी कृषि सहकारी संस्था लि.को ११औं वार्षिक साधारण सभा भावी दिनका लागि चालिने महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न…
नेपाल पहिलोपटक विश्वकप क्रिकेट खेल्न छनोट
भद्रपुर २८,कात्तिक / युएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ। आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४…
नेपाल सम्वत् न्हुँ दयाँ भिन्तुना सहित म्हः पुजा मनाइयो
भद्रपुर १७,कात्तिक / नेपाल सम्वत् ११४५ ‘ न्हुँदयाँ भिन्तुना ‘कार्यक्रम भद्रपुरमा र्यालीसहित सम्पन्न भएको छ। नेवाः समाज कल्याण गुठी भद्रपुरको आयोजनामा भद्रपुर १० को लेखनाथ चोकबाट शुरू भएको र्याली नगर…
झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको निधन
भद्रपुर १६,कात्तिक / झापाका साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको आज दिउँसो ३.५७ बजे आफ्नै निजी निवासमा निधन भएको हो।शैक्षिक…