• Wed. Oct 16th, 2024

Month: २० आश्विन २०८१, आईतवार १९:५५

  • Home
  • भद्रपुरमा मनाइयो, महाराज अग्रसेन जयन्ती

भद्रपुरमा मनाइयो, महाराज अग्रसेन जयन्ती

भद्रपुर २०,असोज / अग्रवाल समुदायका संस्थापकमहाराजा अग्रसेनको ५१४८ औं जयन्ती आज भद्रपुरमा मनाइएको छ। अग्रवाल समाज भद्रपुरको आयोजना तथा मारवाडी समाज र त्यसका भ्रातृ सङ्गठनको समन्वयमा भएको कार्यक्रममा संस्थापक अग्रसेनको…

शुभकामना आदानप्रदानः भद्रपुरमा कोठे कवि गोष्ठी

भद्रपुर १९,असोज / कवि राजेश ढुङ्गानाको आयोजनामा आज भद्रपुरमा कोठे कवि गोष्ठी सम्पन्न भएको छ।बडा दशैँको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित संक्षिप्त कार्यक्रममा उपस्थित भद्रपुरका कवि साहित्यकारहरूले आ-आफ्ना रचना…

मिडिया कप झापाको उपाधि पत्रकार मञ्च दमकलाई ,प्रेस क्लब भद्रपुर उपविजेता

भद्रपुर १९,असोज / झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले जितेको छ। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा भएको मिडिया कपको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च…

भद्रपुर रन-२०८१ सम्पन्न टुडु र राईलाई उपाधि

भद्रपुर १७,असोज /भद्रपुर रन २०८१ मा पुरुषतर्फ हप्ना टुडु र महिलातर्फ बिन्दा राई प्रथम भएका छन् । भद्रपुर ८ नम्बर वडा कार्यालयले बडादशैंको अवसर पारी आज घटस्थापनाका दिन आयोजना गरेको प्रतियोगितामा…

भद्रपुर नगर पालिकाद्वारा प्रेस क्लबलाई बुट र ८ नं. वडाद्वारा जर्सी प्रदान

भद्रपुर १७,असोज / भद्रपुर नगरपालिकाले प्रेस क्लब भद्रपुरलाई फुटबल जुत्ता प्रदान गरेको छ । आज प्रेस क्लब भद्रपुरको कार्यालयमा नगर प्रमुख गणेश पोखरेलले टिम क्याप्टेन गोपाल गिरी, प्रेस क्लब भद्रपुरका…

चन्द्रगढीमा शाकाहारी होटल सञ्चालनमा

भद्रपुर १७, असोज / झापाको सदरमुकाम चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी हिमालय फुडल्यान्ड खुलेको छ । भद्रपुर १० निवासी दीक्षा खनाल र अनुज खतिवडा दम्पतीले २५ लाखको लगानीमा फुडल्याडको शुरुवात…

सहारा साकोसको चन्द्रगढी सेवा केन्द्रद्वारा लघुबित्त पदाधिकारी गोष्ठी

दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम भद्रपुर १६, असोज / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चन्द्रगढी सेवा केन्द्रले समूह पदाधिकारी गोष्ठी तथा दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको…

विद्यालय तहमा प्रहरी पाठ्यक्रम पढाइने समझदारी

भद्रपुर १५, असोज / स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा भद्रपुर नगरपालिका बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालले तयार पारेको…