महेन्द्र पार्कमा पानीको फोहोरा जडान
भद्रपुर १५,कात्तिक / झापाको सदरमुकाम चन्द्रगढीस्थित महेन्द्र पार्कमा वाटर फाउन्टेन ( पानीको फोहोरा )- जडान गरिएको छ।भद्रपुर नगर पालिकाको वार्षिक कार्यक्रम अन्तर्गत लगभग २० लाख रूपैयाँको बजेटबाट वाटर फाउन्टेन जडान…
भद्रपुरका पूर्व प्रधानपन्च शर्माको निधन
भद्रपुर,१४ कार्तिक । भद्रपुर नगर पंचायतका पूर्व प्रधानपन्च रामचन्द्र शर्माको निधन भएको छ । काठमाण्डौको निजी निवासमा आज दिउँस उहाँको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । दमको रोगबाट…
डाक्टर खनाल एक्सेल बैंकको सञ्चालकमा चयन
भद्रपुर १२, कात्तिक / झापाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डाक्टर रुपकप्रसाद खनाल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक सदस्य पदमा चयन हुनुभएको छ। झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको…
विश्व खाद्य दिवसः निबन्ध लेखन प्रतियोगितामा राजवंशी प्रथम
भद्रपुर १२,कात्तिक / ‘ सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार ‘ नारा विषयक निबन्ध प्रतियोगितामा आदर्श मावि. मेचीनगर-८ की हिमा राजवंशी प्रथम हुनुभएको छ। ४४ औं विश्व खाद्य…
गलगलिया भन्सारको स्तरबृद्वि सम्बन्धमा छलफल
भद्रपुर १२,कात्तिक / भारत, विहार राज्यको झापा भद्रपुरसंग सीमा जोडिएको भन्सार नाका गलगलियाको स्तरोन्नति गर्ने नीतिगत निर्णय भए पनि कार्यान्वयनमा आउन सकेको छैन। स्तरोन्नतिको नीतिगत निर्णय भए पनि भन्सारको लागि…
भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा, बुधबार उपाधि भिडन्त बङ्गलादेशसँग
भद्रपुर १२,कात्तिक / भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी…
काम गर या छोड’ : कोशी पूर्वाधार विकास मन्त्री
भद्रपुर १०,कात्तिक / सडक निर्माणको ठेक्का लिएर लथालिंग छोड्ने निर्माण व्यवसायीहरूलाई विकल्प रोज्न कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको छ । प्रदेशका विभिन्न अलपत्र सडकहरूको स्थलगत अनुगमन अभियान…
रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई
भद्रपुर १०, कात्तिक / आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ । आज धुलाबारी नुमना माविको खेल मैदानमा भएको फाइनल खेलमा पाहुना टोली दार्जिलिङको…
भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
भद्रपुर ४,कात्तिक / बडा दशैँको अवसरमा भद्रपुर नगर पालिकाको ८ नम्बर वडाले आयोजना गरेको दौड प्रतियोगिता’भद्रपुर रन २०८१’-को आय व्यय सार्वजनिक गरिएको छ।परिकल्पनाकार वडाअध्यक्ष गौरव सुव्वा’मनोज’को अध्यक्षतामा गठन गरेको भद्रपुर…