• Sun. Sep 8th, 2024

Month: ३ बैशाख २०८१, सोमबार १९:३०

  • Home
  • पत्रकार सहारा उपचार कोषको रकम करोड पुगेको घोषणा / दाताहरूलाई सम्मान

पत्रकार सहारा उपचार कोषको रकम करोड पुगेको घोषणा / दाताहरूलाई सम्मान

भद्रपुर ३,बैशाख / नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सहारा उपचार कोषमा एक करोड बढी रकम पुर्‍याएको छ। विर्तामोडमा सोमबार आयोजित एक कार्यक्रममा उपचार कोषमा करोडभन्दा बढी रुपैयाँ पुगेको घोषणासँगै…

भद्रपुरका सहकारीलाई क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम

भद्रपुर ३,वैशाख / सहकारीहरूमा लगानीको जोखिम बढ्दै खिममा परिरहेको बेला भद्रपुर नगरपालिकाले सहकारी संस्थाहरूको क्षमता विकास तथा लेखा व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरेको हो। सहकारी नियम नीति पालनामा नगरपालिका कठोर…

सिरूवा पावनीको अवसरमा भद्रपुरमा काद सिरूवा

भद्रपुर २ बैशाख / आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा पर्व झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । तीन दिन सम्म मनाइने सिरूवा पर्व उनीहरुले आज सामूहिक…

जग्गादाता चौधरीको शालिक विद्यालयमा स्थापना

भद्रपुर ,२ बैशाख / पञ्चायतकालका चर्चित जनप्रतिनिधि पुहाँतु चौधरीको अर्धकदको शालिक हालै भद्रपुर – ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको छ ।  पञ्चायती शासन व्यवस्थामा तत्कालीन चन्द्रगढी गाउँ…

सहकारी तालिम सम्पन्न

भद्रपुर ३०,चैत / नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भद्रपुरमा सञ्चालित ४ दिने प्रशिक्षण सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाको आयोजनामा सहकारीहरू संस्थाहरूको क्षमता विकास तथा सहकारीको लेखा व्यवस्थापन…

सहकारी तालिम सम्पन्न

भद्रपुर ३०,चैत / नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भद्रपुरमा सञ्चालित ४ दिने प्रशिक्षण सम्पन्न भएको छ। भद्रपुर नगरपालिकाको आयोजनामा सहकारीहरू संस्थाहरूको क्षमता विकास तथा सहकारीको लेखा व्यवस्थापन…

हाम्रो सहप्रकाशन

भद्रपुर झापा गोल्डकपको प्रथम साधारण सभा सम्पन्न

भगीरथ आलेलाई सम्मान, दोस्रो संस्करणको टाइटल स्पोन्सर बन्दै २५ लाख रुपैयाँ दिने दिपक पोखरेलको घोषणा भद्रपुर,२४ चैत्र ।  झापा फुटबल संघका अध्यक्ष एवं वरिष्ठ फुटबल प्रशिक्षक भगीरथ आलेलाई सम्मान गर्दै…

भारतीय भूपू सैनिकको क्षेत्रीय साधारण सभा

भद्रपुर, २४ चैत / झापा क्षेत्र नम्बर ३ स्तरीय भारतीय भूपू सैनिक तथा अर्ध सैनिक संघको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ। भद्रपुर नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकामा…

पाथीभरा हस्पिटलद्वारा अपाङ्गताका लागि स्वास्थ्य शिविर

उपचारमा ५० प्रतिशत छुट दिने घोषणा भद्रपुर २४,चैत / ओम साई पाथीभरा हस्पिटल भद्रपुरले अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेकाहरूलाई केन्द्रित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ। हस्पिटलले नेपाल अपाङ्ग…