• Sun. Sep 8th, 2024

Month: २१ फाल्गुन २०८०, सोमबार १५:३१

  • Home
  • भानु आधारभूत विद्यालय भद्रपुरको ३५औं वार्षिकोत्सव सम्पन्न

भानु आधारभूत विद्यालय भद्रपुरको ३५औं वार्षिकोत्सव सम्पन्न

भद्रपुर २१,फागुन / झापा भद्रपुर-८ को भानु आधारभूत विद्यालयको ३५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ। विद्यालयको पठनपाठन र खेलकुदमा उत्कृष्ट छात्र छात्रालाई पुरस्कार तथा विभिन्न…

” काहिँला बा” रहनु भएन

भद्रपुर २१,फागुन / भद्रपुर नगरपालिका वडा नम्बर ७ का निवर्तमान अध्यक्ष विनोदप्रसाद पोखरेलको निधन भएको छ। उहाँको हिजो साँझ राजधानी काठमाडौंमा उपचारको क्रममा निधन भएको हो। मृगौलामा आएको समस्याबाट केही…

चर्च ब्वाइज क्वार्टर फाइनलमा :पुलिस पहिलो चरणमै घर फर्क्यो

भद्रपुर २०,फागुन / झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । विर्तामोडमा जारी प्रतियोगितामा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले आइतबारको…

साप्ताहिक समाचारको २०८० फागुन २० गते आइतबारको अङ्क

पत्रकार महासंघलाई झापा गोल्ड कपको सदस्यता

भद्रपुर १९ ,फागुन / नेपाल पत्रकार महासंघ झापा शाखा ” झापा गोल्ड कप” को संस्थागत सदस्य बनेको छ। शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा महासंघ झापा गोल्ड कपको संस्थागत सदस्य बनेको…

सुरेश्वर स्वर्गद्वारी मन्दिरमा मार्कण्डेय महापुराण सुरु

मन्दिरलाई धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यःदाताहरूलाई सम्मान भद्रपुर १८, फागुन / झापा हल्दिबारी-३ को सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा आजदेखि मार्कण्डेय महापुराण सुरु भएको छ। फागुन २६ गतेसम्म सञ्चालन हुने श्रीमद्…

भोलिदेखि विर्तामोडमा झापा गोल्ड कप सुरु

भद्रपुर १८ फागुन / छैटौं झापा गोल्डकप भोलिदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीएफबीच खेल हुनेछ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गोल्डकपको…