• Fri. Oct 18th, 2024

Month: १४ चैत्र २०८०, बुधबार १६:२१

  • Home
  • सात महिना यता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी

सात महिना यता सहारा नेपालको बाह्य ऋण शून्य, नेपालकै ‘टप वान’ सहकारी

भद्रपुर १४, चैत / नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठुलो सहकारी संस्थामा पर्न सफल भएको छ । कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा…

विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं १२, चैत / सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा.कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी…

सहारा साकोसको होली मिलन कार्यक्रम

बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भद्रपुर १०,चैत / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चन्द्रगढी शाखाले सचेतना शिक्षा तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। फागु पर्वको उपलक्ष्यमा उपसमिति र…

किचकबधमा थप उत्खनन सुरु/

किचकबधको ऐतिहासिकता लगभग २२ सय वर्ष पुरानो भएको पुष्टि चिन्तामणि दाहाल, भद्रपुर १०,चैत / झापाको भद्रपुर-३ को पृथ्वीनगरस्थित देउनिया किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको…

प्रादेशिक अस्पताल भद्रपुरमा युनियनको इकाई समिति गठन

भद्रपुर १०,चैत / प्रादेशिक अस्पताल भद्रपुरमा अस्पताल विकास समिति कर्मचारी युनियनको इकाई समिति पुनर्गठन गरिएको छ। शनिबार नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभा हलमा भएको तेस्रो साधारण सभा तथा अधिवेशनले…

भोजपुरमा आगलागीबाट एकै परिवारका तीन बालबालिकाको निधन

भद्रपुर ३,चैत / भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई…

प्रादेशिक अस्पताल भद्रपुरको सफलताः सानो आन्द्राभित्रबाट माछाको काँडा निकाले गरियो एक व्यक्तिको उद्धार

भद्रपुर ३, चैत / भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेका छन्। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन…

भद्रपुरका पुजारीको रेल दुर्घटनामा सिलिगुडीमा मृत्यु !

भद्रपुर २,चैत / भारत, पश्चिम बंगालको सिलिगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय विष्णु शर्मा रहेको जनाइएको…

रूसी सेनामा कार्यरत एक झापालीको मृत्यु !

भद्रपुर १ , चैत / रुसी सेनामा कार्यरत एकजना झापालीको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको छ ।अधिकारी झापाको कुन ठाउँको भन्ने उल्लेख छैन। गैरकानुनी रुपमा भर्ती भएर रुसी सेनामा कार्यरत झापाका…

महिलाहरूलाई सीप सिकाएर रोजगार बनाउने भद्रपुर नगरपालिकाको अभियान

२३० महिलालाई धूप बनाउने तालिम सम्पन्न भद्रपुर २९,फागुन / नगर क्षेत्रका बेरोजगार महिलाहरूलाई रोजगार बनाउने उद्देश्य राखेर भद्रपुर नगरपालिकाले सीपमूलक तालिमलाई अभियानकै रुपमा अघि बढाएको छ ।   सो अभियान अन्तरगत…