• Sun. Sep 8th, 2024

Month: २८ पुष २०८०, शनिबार २१:३०

  • Home
  • वीरेन्द्र नमुना क्याम्पसको १५ औँ क्याम्पस सभा सम्पन्न

वीरेन्द्र नमुना क्याम्पसको १५ औँ क्याम्पस सभा सम्पन्न

अध्यक्षमा टीकाराज ढकाल भद्रपुर २८,पुस / वीरेन्द्र नमुना क्याम्पसको अध्यक्षमा टीकाराज ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। क्याम्पसको १५ औं क्याम्पस सभाले अध्यक्ष ढकालसहित पाँच सदस्यीय व्यवस्थापन समिति सर्वसम्मत निर्वाचित गरेको…

स्वर्गद्वारीको १० औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित

अध्यक्षमा गोपालवहादुर थापा पुनः निर्वाचित भद्रपुर,२८ पुस / झापा,भद्रपुर-८ मा रहेको स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा गोपालवहादुर थापा पुनः निर्वाचित हुनुभएको छ। सहकारीको आज शनिबार भद्रपुर-१० को वडा कार्यालयमा…

गड्तौला बने नमुना स्कुलका पूर्व विद्यार्थी समाजका संयोजक

भद्रपुर २७,पुस / झापा भद्रपुरको ८ न.वडामा अवस्थित पृथ्वी आधारभूत विद्यालय (नमूना स्कुल) मा तोयानाथ गड्तौलाको संयोजकत्वमा पूर्व विद्यार्थी समाज गठन भएको छ। विद्यालयको ५५ औं वार्षिकोत्सवका अवसरमा भेला भएका…

पृथ्वी जयन्तीमा नमुना स्कुलको ५५ औं वार्षिकोत्सव सम्पन्न

भद्रपुर २७ पुस / एकता दिवसको अवसरमा भद्रपुर – ८ स्थित पृथ्वी आधारभूत विद्यालय (नमूना स्कुल) को ५५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी समापन गरिएको छ। पृथ्वीनारायण शाहको जन्म भएको…

महादानी गोयलद्वारा सङ्ग्रान्ति मनाउन खाद्यान्न सहयोग

भद्रपुर २६,पुस / समाजसेवी दीनबन्धु गोयलले भद्रपुर–६ भातियाबाडीस्थित स्व.ओमप्रकाश गोयल कोलोनीमा बसोबास गर्ने परिवारलाई माघे सङ्क्रान्ति मनाउन खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ। भातियाबाडीमा उहाँले निर्माण गरी हस्तान्तरण गर्नुभएको १४ घरपरिवार…

भक्का दिवसमा झापाका दुई स्थानीय तहमा सार्वजनिक विदा

भद्रपुर २६ पुस / झापा लगायत कोसी प्रदेशको मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी समुदायको सांस्कृतिक पहिचान बोकेको राष्ट्रिय भक्का (भाका) – दिवसको अवसरमा झापाका दुई स्थानीय तहले सार्वजनिक…

सन्दर्भः लेखनाथ जयन्ती स्रस्टा सम्मान र पुरस्कार वितरण

भद्रपुर २६,पुस / कविशिरोमणि लेखनाथ पौडेलको १४० औ जन्म जयन्तीका अवसरमा भद्रपुरमा आज स्रष्टा सम्मान तथा पुरस्कार वितरण गरिएको छ। कविशिरोमणि लेखनाथ पौडेलको जन्म जयन्ती पुस १५ गते भए पनि…

सिद्धान्तको १३ औं साधारण सभा सम्पन्न / चार जनालाई सम्मान

भद्रपुर २६,पुस / सामाजिक उत्तरदायित्व अन्तर्गत चार जनालाई सम्मान गर्दै भद्रपुरमा रहेको सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं साधारण सभा सम्पन्न भएको छ। भद्रपुर १० नम्बर वडा कार्यालयमा…

भद्रपुरका अंकित सुवेदीको कप्तानीमा पिएम कपको लागि कोसी टिमको घोषणा

कोसी टिममा झापाका सात खेलाडी झापा भद्रपुरका अंकित सुवेदीको कप्तानीमा १८ सदस्यीय कोसी प्रदेश टिमको घोषणा हुँदा झन्डै आधा खेलाडी झापाका छन् । छनोट प्रतियोगितामा झापासहित मोरङ, सुनसरी, इलाम र…

भद्रपुरमा भक्का दिवसको भव्य तयारी

भद्रपुर २५,पुस / पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायको सांस्कृतिक उत्सव भाका (भक्का) दिवस यस वर्ष पहिलो पटक झापाको सदरमुकाम भद्रपुरमा मनाइने भएको छ। राजवंशी समुदायले आमरूपमा भनिने…