• Sat. Jul 27th, 2024

Month: १६ माघ २०८०, मंगलवार १७:३१

  • Home
  • भद्रपुर गौशालाको नयाँ समिति सर्वसम्मत चयन

भद्रपुर गौशालाको नयाँ समिति सर्वसम्मत चयन

अध्यक्षमा हुलासचन्द्र सरिया भद्रपुर १६ माघ / भद्रपुर गौशालाको अध्यक्षमा हुलासचन्द्र सरिया सर्वसम्मत चयन हुनुभएको छ। २०८० माघ ११ गतेको साधारण सभाले चयन गरेको सदस्यहरू मध्येबाट समितिको बैठकले अध्यक्षसहितको पदाधिकारी…

मारवाडी भाषाका साहित्यकार तायलको एकल कविता वाचन

भद्रपुर १३,माघ / मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।डाइनामिक ग्रुप नेपालको सातौँ वार्षिकोत्सवको अवसरमा उद्योगपति समेत रहेका तायलको एकल कविता वाचन शुक्रबार सम्पन्न…

काङ्ग्रेस महामन्त्रीको सम्वाद यात्रा भद्रपुरबाट सुरू

भद्रपुर,१३ माघ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाबाट ‘संवाद यात्रा’ सुरु गर्नुभएको छ । महामन्त्री थापाले शनिबार बिहानदेखि झापा भद्रपुरको मेची पुल छेउ (भद्रपुर भन्सार)बाट सम्वाद यात्रा सुरु गर्नुभएको…

भद्रशिवा आमा समूहको २७ औं साधारण सभा सम्पन्न

साविक कार्यसमिति नै आगामी कार्यकालका लागि सर्वसम्मत भद्रपुर ११,माघ / भद्रशिवा आमा समूहको २७ औं वार्षिक साधारणसभा भद्रशिवा भगवती मन्दिर परिसरमा विहीबार सम्पन्न भएको छ। स्वस्थानी पूर्णिमाको अवसरमा २०५४ सालबाट…

भद्रपुर एमालेद्वारा भद्रपुरका निवर्तमान नगरप्रमुख श्रेष्ठसहित तीन जनाको सदस्यता खारेज

भद्रपुर, ११माघ/ तल्लो कमिटीको आवाज माथिल्लो कमिटीले नसुने पछि नेपाल कम्युनिष्ट पार्टी एमाले भद्रपुर नगर कमिटीले गत संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित कार्य गर्ने तीन जनाको…

फलफूल वितरण गरेर मनाइयो भन्सार दिवस

भद्रपुर, ११ माघ / झापाको भद्रपुरमा जिल्ला कार्यालय रहेको झापा उद्योग संघले भद्रपुर भन्सारसँगको समन्वयमा बिहीबार प्रादेशिक अस्पताल, भद्रपुरका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।संघले सामाजिक उत्तरदायित्व अन्तर्गत ७२ औं…

मारवाडी भाषाको पहिलो एकल कविता वाचन भद्रपुरमा हुँदै

भद्रपुर ७,माघ / यही माघ १२ गते भद्रपुरमा मारवाडी भाषाका साहित्यकार सत्यनारायण तायलको एकल कविता वाचन हुने भएकाे छ। डाइनामिक ग्रुप नेपालको सातौं बार्षिकोत्सवको अवसरमा कविता वाचनसहित विविध सांस्कृतिक कार्यक्रम…

भद्रपुरमा राजवंशी प्रतिष्ठानको स्थापना दिवस मनाइयो /जग्गादाता सहित प्रतिष्ठानलाई सहयोग पुर्‍याउनेहरू सम्मानित

– – – – – – – गोपाल गिरी भद्रपुर, माघ ५ गते / भद्रपुरको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानले जग्गादाता सहित प्रतिष्ठानलाई सहयोग पुर्‍याउने अन्य महानुभावहरूलाई सम्मान गरेको…

भूकम्प दिवसमा र्‍याली र प्रवचन कार्यक्रम

भद्रपुर २,माघ / २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा झापामा चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।झापाकाे सदरमुकाम भद्रपुरमा दिवसको अवसरमा भूकम्प न्यूनीकरण सम्बन्धी प्लेकार्ड सहित र्‍याली र प्रवचन कार्यक्रम गरिएको हो।…

समाजसेवी दीनबन्धुको सहयोगमा झापा जिल्ला अदालतमा न्यायकी देवीको प्रतिमा स्थापना

भद्रपुर,२९ पुस । मनकारी समाजसेवी दीनबन्धु गोयलको सहयोगमा झापा जिल्ला अदालत भद्रपुरमा न्यायकी देवीको प्रतिमा अनावरण गरिएको छ । अदालतको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा समाजसेवी गोयल, उच्च अदालत,बिराटनगर अन्तर्गतको इलाम…