माओवादी केन्द्रको भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी
भद्रपुर 14 मंसिर /नेकपा.माओवादी केन्द्रको भद्रपुर नगर अध्यक्षमा शिवकुमार राजभण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ। नगर अधिवेशनले उपाध्यक्ष खुलामा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा स्वर्णिका सिंह र समावेशी उपाध्यक्षमा मोहम्मद हजरत अली…
जेसीज सप्ताहमा भद्रपुरमा 41 पिन्ट रगत सङ्कलन
भद्रपुर 10 मंसिर / भद्रपुर जेसीजको आयोजनामा आज चन्द्रगढीस्थित लेखनाथ चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। जेसीज सप्ताहको दोस्रो दिन भएको रक्तदान कार्यक्रममा 6 महिला सहित 41जनाबाट एक/ एक पिन्ट…
सत्य साई केन्द्र चन्द्रगढीको रक्तदान कार्यक्रम
भद्रपुर ०८,मंसिर / श्री सत्य साई बाबाको ९६ औं जन्मोत्सवको पुण्य अवसरमा आज चन्द्रगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। श्री सत्य साई केन्द्र चन्द्रगढीको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक महिला…