• Thu. Sep 19th, 2024

Month: ११ श्रावण २०७८, सोमबार १३:०४

  • Home
  • झापाको दमक र शिवसताक्षी नगरपालिकामा एक साताको लागि निषेधाज्ञा!

झापाको दमक र शिवसताक्षी नगरपालिकामा एक साताको लागि निषेधाज्ञा!

झापा । झापाको दमक र शिवसताक्षी नगरपालिकामा एक साताको लागि निषेधाज्ञा लागू गरिने भएको छ । झापास्थित दमक नगरपालिकामा कोराना भाइरसको जोखिम नियन्त्रणका लागि भोलि विहान ४ बजेदेखि १७ गते…

एकाएक हट स्पट बन्यो झापा : जति टेस्ट गर्‍यो, उति संक्रमित भेट्यो

झापा : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक उपलब्ध गराउने कोरोना संक्रमितको सङ्ख्याको जिल्लागत रूपमा हेर्दा झापाले काठमाडौँलाई पछ्याइरहेको छ। अर्थात्, सबैभन्दा धेरै कोरोना संक्रमित थपिने जिल्लाको सूचीमा काठमाडौँपछि झापा पर्दै…

एक हजार पाँच सय ४९ सङ्क्रमण पुष्टि, अहिलसम्म नौ हजार सात सय १३ जनाको निधन

छिल्लो २४ घण्टामा एक हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी…

क्यानका सम्पूर्ण खेल एक्सन स्पोर्टस्‌बाट

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता प्रशारण सम्बन्धी सम्झौता भएको छ। सम्झौता अन्तर्गत क्यानले आयोजना गरेको पीएम कप तथा मेयर्स कपका महिला/पुरुष गरी चार प्रतियोगिता…

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौँः नवनियुक्त राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्।  आइतबार प्रधानमन्त्रीको…

कोभिड विरुद्धको खोप अभियान सञ्चालनः झापामा साउन १२ -१५गते लगाइने

भद्रपुर १०, साउन ।साप्ताहिक समाचारदाता। कोभिड १९ विरुद्धको भेरोसील खोप साउन १२ गतेवाट झापामा लगाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसिको आज वसेको वैठकले कोभिड विरुद्धको पहिलो मात्रा…

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

भद्रपुर १० साउन। साप्ताहिक समाचारदाता। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार आज श्रेष्ठलाई राज्यमन्त्री…

मोलुङ हाइड्रोपावरले आइपीओ निष्कानश गर्ने

१० साउन  , मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न साउन १ गते बोर्डमा निवेदन…

कृषि प्रधान देश नेपालमा एक वर्षमै ८० अर्बको खाद्यान्न भित्रियो

काठमाण्डाै- १०,साउन।कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ ।नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश…

अभद्र टिकटक बनाउने पक्राउ

भद्रपुर – १०,साउन। साप्ताहिक समाचारदाता। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। अश्लिल टिकटक बनाएको आरोपमा झापा मेचीनगर–६ स्थित बर्मेली…