• Sun. Sep 8th, 2024

Month: १६ श्रावण २०७८, शनिबार १५:४२

  • Home
  • विर्तामोडको भेरोसिल खोप काण्डःछानविन समिति गठन

विर्तामोडको भेरोसिल खोप काण्डःछानविन समिति गठन

भद्रपुर १६ साउन /साप्ताहिक समाचारदाता /बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार…

खड्का माथि कारबाही को मांग / विर्तामोड नगर पालिकामा तालाबन्दी

भद्रपुर १६ साउन/साप्ताहिक समाचारदाता /कोरोना भाइरस विरुद्धको खोप लुकाउने स्वास्थ्य कर्मचारीमाथि कारबाहीको माग गर्दै दुईवटा विद्यार्थी संगठनले झापाको बिर्तामोड नगरपालिकामा आज तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी…

होटलमा खोप लुकाइएको होइन – स्वास्थ्य कार्यालय

भद्रपुर, १६ साउन ।जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले जिल्लामा कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको बताउनुभएको छ। विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३…

विर्तामोड स्वास्थ्य शाखा प्रमुख लुकाइएको खोप सहित पक्राउ

भद्रपुर १५,साउन। साप्ताहिक समाचारदाता। झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वास्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस…

आगामी शनिवारदेखि झापा जिल्लाभर निषेधाज्ञा

भद्रपुर १४,साउन । साप्ताहिक समाचारदाता /झापाका अधिकांश स्थानीय तहमा निषेधाज्ञा जारी भएको अवस्थामा आगामी शनिवारदेखि जिल्लाभर नै निषेधाज्ञा जारी हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला…

झापा, दमकमा सडक दूर्घटना:सुरूङ्गाका होटल व्यवसायी दम्पतीको मृत्यु!

भद्रपुर, १३,साउन /साप्ताहिक समाचारदाता /झापाको दमकको ताराबारी चिया बगान नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुरुंगाका एक दम्पतीको मृत्यु भएको छ। गएराति १०.१२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ…

भद्रपुरमा आज दुई हजार एक सय ३६ जनालाई भेरोसिल खोप

भद्रपुर १२,साउन /साप्ताहिक समाचारदाता /झापा भद्रपुरमा आज पहिलो दिन २ हजार १ सय ३६ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । चीनबाट ल्याइएको भेरोसिल खोप मोफसलमा आजबाट…

नेपालमा कोरोनाको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन फेला

काठमाडौं, साउन १२ गते । नेपालमा कोरोनाको संक्रमणको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन देखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी उक्त कुराको जानकारी गराएको हो ।…

वर्षमा साढे दुई अर्बको विदेशी मदिरा पिउँछन् नेपाली

काठमाण्डाै १२ साउन /साप्ताहिक समाचारदाता /नेपालीले बर्षमा २अरब ५६ करोड रूपैयाँ विदेशी मदिरा (रक्सी) पिउन मै खर्च गर्छन्। नेपालमा फ्रान्सको वाइन, बेल्जियमको बियरदेखि स्कटल्यान्डको ह्विस्कीसम्मका पारखीहरू रहेका छन्। लिटरको हजार…

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने प्रक्षेपण

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका…