• Fri. Oct 18th, 2024

Month: २६ फाल्गुन २०७७, बुधबार १७:२९

  • Home
  • काम लगाई दिन्छु भन्दै २ जना महिलालाई बेचविखन गर्न खोज्ने पक्राउ

काम लगाई दिन्छु भन्दै २ जना महिलालाई बेचविखन गर्न खोज्ने पक्राउ

मोरङमा मानव बेचविखनमा संलग्न दुई जना पक्राउ परेका छन् । मानव बेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने…

एमालेमा शक्तिशाली बन्दै अध्यक्ष ओली

एमाले ब्युँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली…

माओवादी केन्द्रका पाँच मन्त्रीलाई फर्काउन प्रचण्डद्वारा पहल, कोही पनि नआउने जवाफ

 माओवादी केन्द्रका पाँच नेताहरु यतिबेला सरकारमा छन् । उनीहरुमध्ये तीन प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभाका सांसद हुन् । एकजना सांसद छैनन् । सबैलाई फर्काउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा…

तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने चीनको योजना

चीनले नेपालसँग सिमाना जोडिएको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसिया जोड्ने मार्ग विकास गर्ने योजना सार्वजनिक गरेको छ । चीनले सार्वजनिक गरेको १४औँ पञ्चवर्षीय (२०२१-२०२५) योजना र सन् २०२५ सम्मको…

भागरथी हत्या आरोपितलाई सुधारगृह पठाउन आदेश

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७…

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको भनाइ

काठमाण्डाै – बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन मर्केलले बेलायती राजपरिवारमा रहँदा भोग्नुपरेका कठिनाइहरू सार्वजनिक गर्नुभएको छ । अमेरिकाको काेलम्बिया ब्राेडकास्टिङ सिस्टम (सीबीएस) टीभीका लागि दिएको अन्तर्वार्तामा ह्यारी र मेगनले दरबारभित्रका विभेदका बारेमा…

आर्मीको जित

काठमाडौं । मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट…

म्यान्चेस्टर सिटी र लिभरपुलको पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको…

एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरूद्ध लड्ने मनस्थितिमा नेपाल समूह

सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गरिदिएपछि माधवकुमार नेपाल समूह  नेकपा (एमाले) मै रहने मनस्थितिमा पुगेको छ। नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यले सेतोपाटीसँग कुरा…

प्रचण्ड-माधव समूहको बैठक सुरु : एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बोलाए के गर्ने?

काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को…