कर तिर्नुस्, नाफा कमाउनुस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन्। उनले कर तिर्न र नाफा कमाउन व्यवसायीलाई आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३…
विकास बजेट ब्याजमा लगाउँदै काठमाडौं महानगर : नौ प्रतिशत ब्याजका लागि एक अर्ब मुद्दती खातामा
विकास खर्चको दयनीय अवस्था : ६ महिनामा ७.६९ प्रतिशत मात्रै खर्च काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर…
वीर अस्पताल विस्तार : कामै नगरी ५५ करोड फ्रिज
वीर अस्पतालले परियोजना विस्तारमा एक रुपैयाँ पनि खर्च गर्न नसकेपछि अर्थ मन्त्रालयले थाल्यो पहल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको विस्तारित कार्यक्रमका लागि विभिन्न चरणमा गरी ५५ करोड रुपैयाँ विनियोजन…
सिद्धार्थ र रश्मिकाले सुरु गरे ‘मिसन मज्नु’को छायांकन
साउथ चलचित्रमा सफलता पाएपछि नायिका रश्मिका मन्दन्ना बलिउडका डेब्यू गर्दैछिन् । उनले चलचित्र ‘मिसन मज्नु’बाट बलिउडमा डेब्यू गर्न लागेकी हुन् । यो चलचित्रको छायांकन लखनउबाट सुरु गरिएको छ । यो…
प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?
१ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् । २६ औं…
भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या
१ फागुन, काठमाडौं । भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । घटनामा पाँच जनाको मृत्यु…
रोनाल्डो बने ५०० मिलियन फलोवर्स पुग्ने पहिलो खेलाडी
विश्व चर्चित खेलाडी तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमामा सर्वाधिक फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् । उनको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोवर्स बनाएका छन् ।…
भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’
१ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले डोटीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । हत्यामा संलग्नलाई कडा कारबाहीका…
युरोपियन युनियनसँग सम्बन्ध तोड्ने रुसको चेतावनी
काठमाडौँ । रुसले युरोपियन युनियनसँग सम्बन्ध तोड्ने चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लावरोवले युरोपेली युनियनले रुसमाथि कुनै किसिमका प्रतिबन्ध लगाएमा रुस सबै सम्बन्ध तोड्न तयार रहेको बताएका छन्…
२४ घण्टामा थप १२७ जनामा कोरोना संक्रमण, १३६ डिस्चार्ज, २ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४७ महिला र ८० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो…