• Tue. Jul 1st, 2025

फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजीनामाको घोषणा

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १३:२५ १० श्रावण २०७८, आईतवार १३:२५ १० श्रावण २०७८, आईतवार १३:२५

फुटबल |खेलकुद |

फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजिनामाको घोषणातस्विर–एन्फा


काठमाडौं-१०, साउन । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न लागेको खुलाउनुभएको हो ।
अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारण आफू राजिनामा गर्न लागेको उहाँले बताउनुभएको छ । उहाँले गएको तीन साता वरिष्ठ उपाध्यक्षले प्रत्येक दिन आफूकहाँ नाटक गरेको आरोप लगाउनुभएको छ ।
एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुतैरीको राजिनामा नआएको बताउनुभयो । उहाँले प्रमुख प्रशिक्षक अलमुतैरीको घोषणा सम्बन्धमा नै छलफलमा रहेको उल्लेख गर्नुभएको छ ।
अलमुतैरीलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले गत् अप्रिल पहिलो साता एक वर्षे सम्झौता गर्दै राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । अलमुतैरी एसियाली फुटबल सङ्घ(एएफसी)को ब्यवसायिक प्रशिक्षकलाई निर्देशकको अनुमति प्राप्त गरेका प्रशिक्षक हुनुहुन्छ ।
अलमुतैरीको प्रशिक्षणमा नेपालले विश्वकप फुटबल २०२२ र एएफसी फुटबल २०२३ को छनेट खेलेको छ । त्यसैगरी, प्रशिक्षक अलमुतैरीकै प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । फुटबल विश्वकप २०२२ को छनाेट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेई अतिरिक्त अष्ट्रेलिया र जोर्डनविरुद्ध हार बेहोरे पनि सुधारिएको प्रदर्शन गरेको थियो ।साभार :गोरखापत्र अनलाइन।

10 thoughts on “फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजीनामाको घोषणा”
  1. This is my first time visit at here and i am genuinely happy
    to read everthing at single place.
    casino en ligne francais
    Its like you read my mind! You seem to know so much about this, like
    you wrote the book in it or something. I think that you could do with a few pics to drive the message home a bit, but other than that, this is wonderful blog.
    A fantastic read. I will definitely be back.
    casino en ligne
    I think the admin of this web site is genuinely working hard in favor of his web page,
    for the reason that here every material is quality based material.

    casino en ligne France
    It is not my first time to pay a quick visit this web page, i am browsing this website
    dailly and obtain good facts from here all the time.
    casino en ligne
    Saved as a favorite, I like your site!
    casino en ligne
    Just want to say your article is as astounding. The clearness for your post
    is just excellent and that i can assume you’re a professional on this
    subject. Well with your permission allow me to take hold of your feed to stay up to date with approaching post.
    Thank you a million and please continue the gratifying work.

    meilleur casino en ligne
    Asking questions are in fact good thing if you are not understanding anything
    totally, but this piece of writing gives fastidious understanding
    yet.
    casino en ligne
    Hello i am kavin, its my first occasion to commenting anyplace, when i read this post i thought i could also
    create comment due to this sensible paragraph.

    casino en ligne France
    This is really attention-grabbing, You are a very professional
    blogger. I’ve joined your feed and look forward to in the hunt for extra of your magnificent
    post. Also, I’ve shared your website in my social networks
    casino en ligne francais
    Heya i am for the first time here. I found this board and
    I find It really useful & it helped me out a lot.
    I hope to give something back and help others like you aided me.

    casino en ligne France

Leave a Reply

Your email address will not be published. Required fields are marked *