नगद २० हजार राशीको उक्त पुरस्कार बिहीबार झापाको भद्रपुर –९ चन्द्रगढीस्थित देवकोटा स्मारक संरक्षण समितिले प्रदान गरेको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार घनेन्द्र शर्मा र साहित्यकार बिरही अधिकारीलाई प्रदान गरिएको हो। उहाँहरूको परिचय क्रमशः पूर्व शिक्षक ईश्वर प्रसाद पोखरेल र साहित्यकार तारा बिबिधले गराउनुभएको थियो।
सोही कार्यक्रममा समाचार साप्ताहिकका सम्पादक राजवाबु शंकर र साहित्यकार तीर्थराज चापागार्ईंलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो । पत्रकार शंकरको परिचय पत्रकार राजु बरालले र चापागाईंको परिचय शिक्षक लता खरेलले गराउनुभएको थियो। उक्त कार्यक्रममा सम्पन्न बाल कवि गोष्ठीमा इशा सुवेदी प्रथम, युनिसा ढकाल दोस्रो र सृष्टि पौडेल तेस्रो भएका थिए । सो कार्यक्रममा बिरेन्द्र माबि चन्द्रगढीमा कक्षा १२ उत्कृष्ट बिध्यार्थी रफत प्रबिन र राजेश राईलाई शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो ।
भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, साहित्यकार होम सुवेदी र डा. पर्शुराम दाहालले नेपाली साहित्यमा महाकवि देवकोटाले पुर्याएको योगदानको चर्चा गरेको कार्यक्रममा रुक्मिणी ढकाल र सफलता फुयलले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो।
राजु बराल र लावन्य प्रसाद पोखरेलको संयुक्त सन्चालन र संस्थाका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष खडगप्रसाद दाहालले राख्नुभएको थियो ।
सम्बन्धित समाचार
झापामा बहुभाषिक साहित्य गोष्ठी र सास्कृतिक कार्यक्रम हुने बिर्तामोड । बहुभाषिक साहित्य, सङ्गीत कला केन्द्र झापाले सस्थाको …
साहित्य चौतारीले दक्षिणारहित देउसी खेल्ने बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले विगतका वर्षहरु …
पत्रकार आचार्यको ‘रिडर्स गफ’ बिर्तामोडमा बिमोचनबिर्तामोड । पत्रकार सन्तोष आचार्यद्वारा लिखित ‘रिडर्स गफ’ पुस्तक बिमोच …
भर्खरै
लाेकप्रिय
सहारा नेपालद्धारा झापाका २ स्थानीयतहमा १ सय ८० बाढी पीडितलाई राहत वितरण
देवकोटा जयन्तीमा स्रस्टा सम्मानित
जनमैत्री सहकारीले अब त्रिशुल फर्मा भएको घरबाट सेवा प्रदान गर्ने
आज तिहारको तेस्रो दिन, लक्ष्मीपूजा गरिदै
फक्तेपमा मंसिर ११ गतेबाट प्रथम एनी फाक्तेप गोल्डकप हुने
वाइसिएल शिवसताक्षीको तिहारमा सरसफाई अभियान
बिशे नगर्चीको नामबाट सम्मान तथा पुरस्कार वितरण गरिने
वीर अमरसिंह बाल क्लबद्धारा सामुहिक देउसीभैलो कार्यक्रम
हाम्रो बारेमा
शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।
हाम्रो समूह
प्रवन्ध निर्देशक : उद्धव पुरी
सम्पादक : शर्मिला पुरी
सञ्चालकहरु : बालकृष्ण गिरी, अर्जुन गिरी, पार्वता गिरी, तारा दुलाल, इशा पुरी, तीर्थ भारती
काठमाडौं सम्पर्क : नविन पुरी, कृष्णप्रसाद पुरी
मोरङ सम्पर्क : काजिलाल भारती
हल्दिबारी सम्पर्क : सुदिप गिरी
कर्मचारी : रिता पुरी
सम्पर्क
शब्दपत्र प्रकाशन प्रा.लि.
बिर्तामोड–४, झापा
9842633562, 9824007226
shabdapatra@gmail.com
कम्पनी दर्ता प्रमाणपत्र नं.: २६९५४०/०७८/०७९
सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९
प्रेस काउन्सील नेपाल सुचिकृत नं.: १९७/२०७८/२०७९
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2021/2021 – Shabdapatra.com – All Rights Reserved.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
Sitedeki tüm profiller özenle seçilmiş, fotoğraflar gerçek ve tutarlı. Özellikle Ankara escort arayanlar için güvenli bir ortam sunuyor.
VIP seviyesinde bir hizmet aldım. Özellikle Çankaya escort modelleri kendini çok belli ediyor. Teşekkürler AnkaraRusModel.
Gizlilik, konfor ve kalite… Ankara Escort arayışlarımda tam anlamıyla ihtiyaçlarımı karşıladı.
безопасная сделка аккаунтов маркетплейс аккаунтов соцсетей
площадка для продажи аккаунтов продажа аккаунтов
заработок на аккаунтах покупка аккаунтов
безопасная сделка аккаунтов платформа для покупки аккаунтов
безопасная сделка аккаунтов аккаунт для рекламы
аккаунт для рекламы покупка аккаунтов
Profitable Account Sales Accounts for Sale
sell account account market
social media account marketplace account selling platform
account marketplace account purchase
account exchange service purchase ready-made accounts
database of accounts for sale online account store
online account store https://social-accounts-marketplaces.live
account trading https://social-accounts-marketplace.live
social media account marketplace https://accounts-marketplace-best.pro
buy facebook accounts for ads https://buy-ads-account.click/
buy facebook profile https://buy-ads-account.work
buy facebook ad account https://buy-ad-account.click
buy fb ad account https://buy-accounts.click/
google ads account seller https://sell-ads-account.click
buy verified facebook buy-business-manager-acc.org
verified bm for sale https://verified-business-manager-for-sale.org/
buy tiktok ad account tiktok agency account for sale
facebook ads account buy secure account purchasing platform secure account purchasing platform