• Mon. Sep 29th, 2025

स्थानीय तहमा पनि शिक्षकहरूको धर्ना जारी

BySaptahik Samachar

१६ बैशाख २०८२, मंगलवार १५:५६ १६ बैशाख २०८२, मंगलवार १५:५६ १६ बैशाख २०८२, मंगलवार १५:५६

भद्रपुर १६, वैशाख / शिक्षा ऐन जारी गर्नु पर्ने  माग सहित राजधानी काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका शिक्षकहरूले स्थानीय तहमा पनि धर्ना दिन थालेका छन् । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले हिजो आइतवारदेखि  स्थानीय तहमा पनि धर्ना दिन थालेका हुन् ।

यस क्रममा, भद्रपुर नगरपालिकामा पनि हिजोबाट शुरु भएको शिक्षकहरूको धर्ना आज पनि जारी रहेको छ । २८ दिनदेखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका शिक्षकहरूले सरकारलाई दबाब दिन स्थानीय तहमा पनि आन्दोलन थालेका हुन्।

सरकारसँग पटक-पटक वार्तामा बसे पनि निष्कर्ष नआएपछि महासंघको आह्वानमा शिक्षकहरुले स्थानीय तह‌मा धर्ना दिन थालेको शिक्षक महासंघ, झापाका अर्थसचिव गणेश गिरीले जानकारी दिनुभयो ।

शिक्षक महासंघले सरकारसँग वार्ता पनि जारी राख्ने र आन्दोलनलाई पनि निरन्तरता दिने खणनीति लिए‌को छ। सो रणनीति अनुसार, आज पनि शिक्षकहरूको प्रदर्शन जारी छ भने सरकारसँग वार्ता पनि गरिरहेका छन्। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने तदारुकताका केही लचिलो बनेको संकेत पाएको र शिक्षा ऐन ल्याउने विश्वस्त आधार तयार भए सम्भवतः
आन्दोलन स्थगित हुने सम्भावना बढेको शिक्षक महासंघको काठमाडौँ स्रोतले जनाएको छ।

58 thoughts on “स्थानीय तहमा पनि शिक्षकहरूको धर्ना जारी”
  1. Have you ever considered about including a little bit more than just your articles? I mean, what you say is fundamental and all. However think about if you added some great pictures or videos to give your posts more, “pop”! Your content is excellent but with images and video clips, this site could definitely be one of the very best in its field. Wonderful blog!

  2. Thanks a bunch for sharing this with all people you really recognize what you are talking about! Bookmarked. Kindly also seek advice from my web site =). We can have a link alternate contract between us!

  3. I’ve been surfing online more than 3 hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. In my view, if all web owners and bloggers made good content as you did, the net will be much more useful than ever before.

  4. Thanks , I’ve recently been searching for info about this topic for ages and yours is the best I have discovered so far. But, what concerning the bottom line? Are you certain concerning the source?

Leave a Reply

Your email address will not be published. Required fields are marked *