• Tue. Sep 30th, 2025

सार्वजनिक जग्गा अपचलन प्रकरणमा पुरी सहित ९ जना विशेष अदालतबाट भ्रष्टाचारी ठहर

BySaptahik Samachar

२९ श्रावण २०८२, बुधबार १९:०३ २९ श्रावण २०८२, बुधबार १९:०३ २९ श्रावण २०८२, बुधबार १९:०३

भद्रपुर २८, साउन / झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा रेवतराज पुरी भनिने गगन पुरी सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
   विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो 
  अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ ।झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभान देखि उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी,जग्गाधनी र बिचौलिया विरुद्ध मुद्दा दायर भएको थियो।

2 thoughts on “सार्वजनिक जग्गा अपचलन प्रकरणमा पुरी सहित ९ जना विशेष अदालतबाट भ्रष्टाचारी ठहर”
  1. Wonderful goods from you, man. I’ve understand your
    stufff revious to and you’re just extremely excellent.
    I actually like whgat you’ve acquired here, certainly like what you are saying and
    the way in which you say it. You make it enjoyable and you still care for
    to keep it smart. I can’t wait to read far more from you.
    This is actuallyy a tremendous website. https://Yv6Bg.Mssg.me

Leave a Reply

Your email address will not be published. Required fields are marked *