भद्रपुर ३,असार /साप्ताहिक समाचारदाता /नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उहाँले पदबाटै राजीनामा दिने घोषणा गर्नुभएको हो ।
अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आज प्रतिनिधि सभा बैठक बस्नुअघि राजीनामा दिने घोषणा गर्नुभएको जनाइएको छ।प्रधानमन्त्री देउवाले
आज आइतबार नै विश्वासको मत लिने कार्यसूची छ।
रावलको राजीनामा पत्रः