• Tue. Sep 30th, 2025

सहारा चन्द्रगढीद्वारा २ लाख ३० हजार ऋण मिनाहा

BySaptahik Samachar

२९ श्रावण २०८२, बुधबार १८:११ २९ श्रावण २०८२, बुधबार १८:११ २९ श्रावण २०८२, बुधबार १८:११

भद्रपुर २८, साउन / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चन्द्रगढी सेवा केन्द्रले समूह सदस्य गंगादेवी भण्डारीको २ लाख ३० हजार कर्जा मिनाहा गरेको छ। संस्थाको चन्द्रगढी सेवा केन्द्र अन्तर्गतकी समूह सदस्य भण्डारीका पति तीर्थराज भण्डारीको मृत्युपछि उहाँले तिर्नु पर्ने सो कर्जा मिनाहा गरिएको हो ।
  समूहकी अध्यक्ष ममता राईले मिनाहा गरिएको सो रकमको चेक आज हस्तान्तरण गर्नुभएको जनाइएको छ। त्यस अवसरमा समाजसेवी असारु राजबंशीको समेत उपस्थिति रहेको चन्द्रगढी सेवा केन्द्रका प्रमुख सुदिप खड्काले जानकारी दिनुभयो।कार्यालय प्रमुख खड्काले परिवारका अभिभावककै निधनले परिवार धान्न समस्या उत्पन्न भएपछि संस्थाले ऋण मिनाहा गरेको बताउनुभयो। सहारा साकोसले घर मुलीकै निधन भएर परिवारलाई आर्थिक बोझ भएको अवस्थामा ऋणीको कर्जा मिनाहा गरेर सहारा दिदै आएको छ।

यसै बीच सहारा नेपाल साकोस चन्द्रगढी सेवा केन्द्र अन्तर्गत भद्रपुर ६ स्थित समुह नं ६४ को पशुपती सहारा महिला समूहले सदस्यहरुको आज गतेको तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ ।

17 thoughts on “सहारा चन्द्रगढीद्वारा २ लाख ३० हजार ऋण मिनाहा”
  1. Magnificent goods from you, man. I’ve understand your stuff previous to and you’re just extremdly
    wonderful. I actually like what you’ve acquired
    here, really like what you’re stating aand the way in whyich you say it.
    You make it entertaining and you still take ccare of to
    keep it wise. I can’t wait to read far more from you.
    This is actually a terrific website. https://U7bm8.mssg.me/

  2. I’ve been surfing online more than 3 hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. In my view, if all web owners and bloggers made good content as you did, the net will be much more useful than ever before.

  3. Woah this is just an insane amount of information, must of taken ages to compile so thanx so much for just sharing it with all of us. If your ever in any need of related information, just check out my own site!

  4. We absolutely love your blog and find the majority of your post’s to be exactly what I’m looking for. Do you offer guest writers to write content to suit your needs? I wouldn’t mind composing a post or elaborating on a number of the subjects you write about here. Again, awesome weblog!

Leave a Reply

Your email address will not be published. Required fields are marked *